• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कूपछि म्यानमारमा सेनाको १ बिलियनको ‘मृत्यु व्यापार’ : राष्ट्रसंघ

by
६ जेष्ठ २०८०,
0
कूपछि म्यानमारमा सेनाको १ बिलियनको ‘मृत्यु व्यापार’ : राष्ट्रसंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यानमारको सेनाले कू गरेयता हतियार बनाउनका लागि १ बिलियन अमेरिकी डलर बराबरको कच्चा पदार्थ आयात गरेको छ । फेब्रुअरी २०२१ देखि गत डिसेम्बरसम्म म्यानमारले उक्त रकम बराबरको हतियारसम्बन्धी उपकरण आयात गरेको हो ।

म्यानमारमा मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघले बुधबार ‘बिलियन डलरको मृत्यु व्यापार स् अन्तर्राष्ट्रिय हतियार सञ्जालमार्फत म्यानमारमा मानव हिंसा वृद्धि’ प्रतिवेदन सार्वजनिक गरेको हो । अनुसार उक्त देशले रुस, चीन, सिंगापुर, भारत र थाइल्यान्डका कम्पनीबाट ती कच्चापदार्थ आयात गरेको हो । रुस, चीन र भारतका राज्यको स्वामित्व रहेका कम्पनीले हतियारसम्बन्धी उपकरण म्यानमारलाई बिक्री गरेका छन् ।

राष्ट्रसंघका सदस्य थोमस एन्ड्रयुले तयार पारेको प्रतिवेदनअनुसार ती हतियार सेनाले सर्वसाधारणलाई आक्रमण गर्न प्रयोग गर्नेछ । ‘म्यानमारको सेनाले नागरिकमाथि ज्यादती गरेका प्रशस्त प्रमाण छन्,’ एन्ड्रयुले भने, ‘तर, आधुनिक हतियार प्रणाली, लडाकू जेटका लागि उपकरण, घरेलु हतियार उत्पादनमा झन् सेनाको पहुँच बढेको छ ।’

हतियार उपलब्ध गराउने कम्पनीहरुले संयुक्त राष्ट्रसंघका सस्यद राष्ट्रबाट प्रतिबन्धबाट बच्न अन्य कम्पनी खडा गर्दै आएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘तर, अब हामीलाई कुन कम्पनीले म्यानमारलाई हतियार बेच्दै छन् भन्ने जानकारी हासिल भएको छ, राष्ट्रसंघका सदस्य राष्ट्रले हतियार बिक्रीमा रोक लगाउन ढिलाइ गर्नुहुँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

यसबीचमा रुसबाट ४०० मिलियन र चीनबाट २६० मिलियन डलरको हतियारसम्बन्धी सामान आपूर्ति भएको छ । यस्तै, सिंगापुरका कम्पनीबाट २५४ मिलियन डलरको हतियारसम्बन्धी सामान म्यानमारले खरिद गरेको छ । यद्यपि, सिंगापुर सरकारले म्यानमारमा हतियार बिक्री हुन नदिने प्रतिबद्धता जनाएको थियो । यदि सिंगापुरबाट ती सामान बिक्री बन्द भए म्यानमारको सेनालाई ठूलो असर पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

म्यानमारले तेल र ग्यासको व्यापारबाट विदेशी मुद्रा आर्जन गरिरहेको र यसका लागि त्यहाँको म्याङ्मा फरेन ट्रेड बैंक ९एमएफटीबी०लाई प्रयोग गरिरहेको प्रतिवेदनमा जनाइएको छ । राष्ट्रसंघका सदस्य राष्ट्र एमएफटीबीलाई प्रतिबन्ध लगाएको छैन । एन्ड्रयुले उक्त बैंकलाई पनि प्रतिबन्ध लगाउनुपर्ने प्रतिवेदनमा जिकिर गरेका छन् ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

अध्ययन भन्छ मानिसले ४५ सय वर्ष अघिदेखि गर्दैछन् चुम्बन !

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
दैनिक ६ सेकेण्ड चुम्बन गरे स्वास्थ्य हुन्छ राम्रो

अध्ययन भन्छ मानिसले ४५ सय वर्ष अघिदेखि गर्दैछन् चुम्बन !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In