• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जी–७ शिखर सम्मेलनः रुसमाथि प्रतिबन्ध थप कडा, बेलायतले हीरा आयातमा रोक लगाउँदै

by
६ जेष्ठ २०८०,
0
जी–७ शिखर सम्मेलनः रुसमाथि प्रतिबन्ध थप कडा, बेलायतले हीरा आयातमा रोक लगाउँदै

G7 leaders, from left to right, European Council President Charles Michel, Italian Prime Minister Giorgia Meloni, Canadian Prime Minister Justin Trudeau, French President Emmanuel Macron, Japanese Prime Minister Fumio Kishida, U.S. President Joe Biden, German Chancellor Olaf Scholz, Britain's Prime Minister Rishi Sunak, and European Commission President Ursula von der Leyen, pose for a group photo as they visit the Itsukushima Shrine on Miyajima Island in Hatsukaichi, western Japan, Friday, May 19, 2023. (Japan Pool via AP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यतिबेला जी–७ देशका नेताहरु जापानमा आजैदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका छन्। सोही सिलसिलामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी जी–७ देशका नेताले रुसमाथि थप कडा प्रतिबन्ध लगाउनेबारे कुराकानी गरेका छन्। यसै हप्तान्तमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्मेलनमा भाग लिन हिरोसिमा पुगेर केही विषय राख्नेछन्। त्यसका लागि उनले नाटकीय रुपमा व्यक्तिगत यात्रा तय गर्ने बताइएको छ। सम्मेलनमा उनले रुसी आक्रमणविरुद्ध सैन्य सहयोगका लागि अपिल गर्नेछन्।

पश्चिमा नेताले रुसी आक्रमणलाई आर्थिक सहायता रोकेका बेला रुसमाथिका नयाँ प्रतिबन्ध कमजोरी हटाउन र अप्रयुक्त उद्योगको पछाडि लाग्न डिजाइन गरिएको हो।

युक्रेनका नाममा जी–७ को एउटा सत्र शुक्रबार ९आजै० दिउँसोका लागि तय गरिएको थियो। युक्रेनी सेनाले प्रत्याक्रमणको तयारी गरिरहँदा जी–७ देशका नेताहरुबीच छलफलको केन्द्रबिन्दु हुने अपेक्षा गरिएको थियो। तर व्यक्तिगत रुपमा सम्बोधन गर्न जेलेन्स्की जापान कहिले पुग्छन् भन्ने ठ्याक्कै यकिन छैन। गत हप्ता युरोपको भ्रमणमा रहेका र त्यसपछि युक्रेनमा झनै युद्ध चर्किएपछि उनी आफ्नो देशबाहिरको यात्रामा बढी व्यस्त देखिएका छन्।

युक्रेनदेखि हिरोसिमासम्मको यात्रा, जहाँ विश्वका शक्तिशाली लोकतान्त्रिक नेता भेला भइरहेका छन्, त्यहाँ युक्रेनले भोगेको १४ महिने रुसी आक्रमणको समर्थनलाई बलियो बनाउने जेलेन्स्कीको इच्छालाई जोड दिने आकलन छ।

सम्मेलनकै क्रममा अमेरिकाले निर्यात नियन्त्रणमा कडाइ गर्ने बताएको छ। उसले ‘युद्ध मैदानमा आवश्यक पर्ने महत्वपूर्ण सामाग्रीलाई कडा रुपमा प्रतिबन्ध गर्ने’ भनेको छ। यस्तै व्यक्ति, संस्था र विमानविरुद्ध करिब ३०० नयाँ प्रतिबन्ध घोषणा गर्नेछ। यसबाहेक अमेरिकाले युरोप, मध्यपूर्व र एसियामा नयाँ पद राखी रुसको अर्थतन्त्रलाई अझ कमजोर बनाउन आफ्नो प्रतिबन्ध अधिकारलाइै अझै विस्तार गर्नेछ।

बेलायतले मस्कोविरुद्ध पछिल्लो प्रतिबन्धअन्तर्गत रुसी हीरा आयात गर्नेछैन। यसको उद्देश्य भनेको रुसका केही बाँकी निर्यात उद्योगमध्ये एकलाई प्रतिबन्ध लगाउनु रहेको छ, जुन पहिलेदेखि नै पश्चिमा प्रतिबन्धबाट अपेक्षाकृत मुक्त थियो। डाउनिङ स्ट्रिटका अनुसार रुसी हीरा उद्योगको निर्यात सन् २०२१ मा ४ अर्ब डलरको थियो। बेलायती प्रधानमन्त्री कार्यालयले अनुसार रुसी तामा, आल्मुनियम र निकेलको आयातमा पनि बेलायतको कानुनअनुसार प्रतिबन्ध लगाउने विज्ञप्तिमार्फत भनेको छ।

सम्मेलनको पहिलो दिनको वार्तामा जी–७ समूहले रुसमा कडा प्रतिबन्ध थपने अपेक्षा गरिएको छ। यसैगरी युक्रेन, चीन र आर्टिफिसियल इन्टेलिजेन्सका मुद्दाबारे पनि उनीहरुले विस्तृत छलफल गर्नेछन्।

सिएनएनबाट साभार

Previous Post

म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

Next Post

हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

सम्बन्धित खबर

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
Load More
Next Post
हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In