• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीको निर्देशनमा बन्द

by
५ जेष्ठ २०८०,
0
भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीको निर्देशनमा बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ ।

शुक्रबार महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड नियन्त्रणमा समस्या देखा परेपछि बन्द गरिएको बताएका हुन् । उनका अनुसार शान्ति सुरक्षाका कारण तत्काल बन्द गरिएको हो । सो क्लीनिकमा विरामी अधिक आउने र असुरक्षा बढेपछि अहिले सो कार्यलय प्रहरीले बन्द प्रहरीको भनाइ छ ।

झापा घर भएका ४३ वर्षिय सिमान्त गूरुको कार्यलय काठमाडौँको कोटेश्वरमा रहेको र केही समय अगाडी उनले कार्यलय तार्केश्वरमा सारेका थिए ।

सिमान्त गुरु केसीले कोटेश्वरमा पनि फराकिलो ठाउँ खोज्दै तार्केश्वरमा सारेको त्यहाँ पनि सोही समस्या देखा परेको बताए । ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर केसीले कार्यलय स्थापना गर्दै सो काम गर्दै आएका थिए ।

कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत लिएर काम गरेको उनको भनाइ छ । कसैको उजुरी परेर बन्द गरेको नभइ जिल्ला प्रशासनसंग सहमति गरेर काम गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

हिड्न्, बोल्न समेत नसक्ने व्यक्तीलाई छोएर वा हेरेको भरमा निको हुने दावी केसीले गर्दै आएका छन् । विरामीहरुको समस्या समाधान भएपछि विरामीको संख्यमा वृद्धि हुँदै आएको पनि उनलेब ताएका छन् ।

उनले सामाजिक संजालमा पनि भिडियो कलमा फुक्ने र उपचार गर्ने र विरामीलाई निको पार्दै आएको बताएपछि सामाजिक संजालमा केसीको कामले चर्चा पाएको थियो । सामाजिक िसंजालमा २१ औँ शताब्दीमा अन्धविश्वासमा पारेर ठगी गरेको केही टिप्पणी भएपनि विरामीको संख्या अधिक बढ्न थालेपछि असुरक्षा भएको भन्दै प्रहरीले केसीको कम्पनी बन्द गराएको हो ।

विगत ८ महिनादेखि यस पेशामा लागेको केसीले बताउँदै आएका छन् । उनको प्रचारको मुख्य माध्यम टिकटक भएको उनको भनाइ छ । उनको टिकटकमा एकलाखभन्दा भढी फलोअस भएको उनले बताए । ‘मैँले एक वर्षअगाडी माक्स व्यापार कोटेश्वरमा गरेको र सपनामा सो शक्ति पाएपछि यो काममा मोहित भए उनले भने ।’

२र१५ वर्षकै उमेरमा आफ्नो क्षमताबारे थाहा पाएर केही मानिसको उचार गर्ने गरेपनि त्यो बेला कसैले विश्वास नगर्ने र अहिले विश्वास गर्न थालेको उनले बताए ।

करिब एक दर्जन भोलेन्टियरसहित केसी श्रीमती, दुई छोराछोरी र तारकेश्वरमा बस्दै आएका छन् । उनले कसैलाई पनि उपचारका लागि आउन र पैसा दिनैपर्छ भनेर भनेर कसैलाई कर नगरेको बताउँछन् केसी । सो पेशमा मोहित भएका केसी विरामी भएको बेला चिकित्सककोमा उपचारका लागि जाने गरेको बताउँछन् ।

केसीले दुई महिनाअघि पोखरामा शिविर सञ्चालन गरेका थिए । शिविरका लागि जाँदा पोखरा विमानस्थलको भिआइपी कक्ष प्रयोग गरेको बताउँछन् केसी । पोखराको शिविर विवादपछि जिल्ला प्रशासनले हस्तक्षेपमा बन्द भएको थियो सेवाग्राहीबाट १र१ हजारका दरले उठाइएको १ लाख २४ हजार रुपैयाँ पनि प्रहरीले जफत गरेको थियो । अहिले केसीको कम्पनीमा उपचारका लागि आउने विरामीहरुले अस्पतालमा गएर निको नभएको रोग केसीले उपचार गरेपछि ठिक भएको बताउँछन् ।

Previous Post

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

Next Post

कफी खेतीमा जोड दिँदै खानीखोला

सम्बन्धित खबर

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
Load More
Next Post
कफी खेतीमा जोड दिँदै खानीखोला

कफी खेतीमा जोड दिँदै खानीखोला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In