• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै

by
५ जेष्ठ २०८०,
0
ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यहि जेठ ५ गते देखि ७ गते सम्म काठमाडौमा जलवायु परिर्वतन सम्बन्धि सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ।

तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरु गरि १४ देशका १२० भन्दा बढी युवाहरु ‘शेपिङ् क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला हुँदैछन्। सहभागीहरुले जलवायु परिवर्तनका प्रतिकुल प्रभाव न्युनिकरणका नवीन र लागु गर्न सकिने विभिन्न समाधानका उपायहरु प्रस्तुत गर्नेछन्।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा संगठनहरुको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धि गर्न सकिने कार्यहरुको विकास गर्न र जलवायु परिवर्तनको समस्याको समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्घता हस्ताक्षर जस्ता विभिन्न कार्यहरुहरु सुरुवात गर्ने गरि शेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गर्न लागिएको हो।

यस कार्यक्रममा सहभागी राष्ट्रका शेर्पसहरुले आ–आफ्नो पाटोबाट अर्बन पोलिटिक्स देखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन्।

ग्लोबल शेपर्स कम्युनिटी काठमाडांैका क्युरेटर, शौरब शाहले यस कार्यक्रमको बारे आफ्नो उत्साह व्यक्त गदै भने ुशेप साउथ एसिया जलवायु परिवर्तन सम्बन्धि कार्यगर्न क्षेत्रिय स्तरमा बनाइएको युवाहरुको सामुहिक पहल हो। यस कार्यक्रम मार्फत हामी विभिन्न देशबाट आएका युवाहरुको संयुक्त पहलमा एडभोकेसी पेपर तयार पार्ने छौ र दक्षिण एसियामा जलवायु परिवर्तनको समस्या न्यूनिकरण गर्न नेपालका निजी क्षेत्रबाट प्रतिबद्घता लिई एक मार्गचित्र तयार पार्नेछौ।ु

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरुप प्रमुख सहयोगीको रुपमा शेप साउथ एसिया २०२३ मा आबद्घ भएको छ। एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले भने, ुआजियाटा गु्रपको इन्भारोमेन्टल, सोसाइटी एन्ड गभरनेन्स ९ईएसजी० फ्रेमवर्कमा रही वातावरण, समाज र सुशासनअन्तर्गत दीर्गकालीन र प्रभावकारी सामाजिक कार्यहरु गर्न एनसेल तत्पर रहेको छ। जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरु न्युनिकरणको लागि सामुहिक प्रयासका रुपमा हुन गईरहेको यस महत्वपूर्ण सम्मेलनमा ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं।ुयस सम्मेलनका लागि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले निजी क्षेत्र, उद्योग व्यवसाय, स्थानीय तथा विदेशी सँस्थाहरुसँग सहकार्य गरेको छ।

प्रमुख सहयोगीहरुमा एनसेल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन ९एसडिसि०, सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसीमोड०, नबिल बैंक आदि रहेका छन्। यस कार्यक्रमको प्राविधिक सहयोगीमा क्लाईमेट रियालिटी टिम र योङ् ग्लोबल लिडर्स नेपाल रहेको छ।

ग्लोबल शेपर्स कम्यूनिटी, वल्र्ड इकोनोमिक फोरम ९डब्लुइएफ० अन्तर्गत विभिन्न क्षेत्रमा आधारित युवाहरुको पहल स्वरुप स्थापना भएको कम्यूनिटी हो र यसमा आबद्घ ४५० भन्दा बढी कम्यूनिटी हबले विश्वभरी विभिन्न प्रभावकारी कार्यहरु गदै आएको छ। शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सकालागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।

Previous Post

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव हुने

Next Post

राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै

सम्बन्धित खबर

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In