• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट

by
५ जेष्ठ २०८०,
0
तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ।

ट्रेजरी रिपोर्टका अनुसार, “मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै लक्ष्यहरू पूरा गरिरहेको छ।”

विकसित अर्थतन्त्र, युरोपेली सङ्घ र अस्ट्रेलिया र जी–७ समूहले लगाएको प्रतिब्यारेल ६० अमेरिकी डलरको सीमाका कारण रूसको इन्धनबाट सङ्कलन उठ्ने राजस्व युद्धअघिको कूल रूसी बजेटको ३५ प्रतिशतबाट घटेर यस वर्ष २३ प्रतिशतमा खुम्चिएको ट्रेजरीले जनाएको छ।

रूसी अर्थ मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै ट्रेजरीले यस वर्षको जनवरीदेखि मार्चको बीचमा सङ्घीय सरकारको तेल राजस्व अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेको जनाएको हो।

गत वर्षको तुलनामा भारतलगायतका मुलुकलाई समग्र रूसी तेल निर्यातमा वृद्धि भए पनि राजस्वमा गिरावट आएको हो।

यो प्रतिवेदनले जापानमा शिखर सम्मेलन गर्न लागेका जी–७ का नेताहरूका लागि स्वागतयोग्य समाचार प्रदान गर्नेछ। उनीहरूले युक्रेनमा जारी युद्धलाई लिएर नयाँ रूसी प्रतिबन्धहरू र विद्यमान प्रतिबन्धहरूलाई कसरी अझ राम्रो तरिकाले लागू गर्न सकिन्छ भनेर विचार गर्ने अपेक्षा गरिएको छ।

Previous Post

पोखरा विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने

Next Post

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलोड गर्न सकिने

सम्बन्धित खबर

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
Load More
Next Post
ट्विटरमा फेरि किन फर्कियो चरा ?

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलोड गर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In