• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    आलेखः सर्पदंशको बढ्दो सन्त्रास

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्

by
४ जेष्ठ २०८०,
0
के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घण्टौंसम्म कम्प्युटर या ल्यापटपमा काम गर्ने मानिसहरुलाई अक्सर आँखा सम्बन्धि समस्या हुन्छ। त्यसरी काम गर्नाले आँखामा दुखाई र थकान महसुस हुन थाल्छ।

अहिलो दुनियाँ ‘टेक्नोलोजी’ को छ। त्यसैले अधिकांशको काम कम्प्युर या ल्यापटपमा नै हुन्छ। बसेर काम गर्नेहरुले दिनको ८ देखि ९ घण्टासम्म स्क्रीनमा काम गर्ने गर्छन्। यस्तो कारणले आँखा कमजोर हुनु, आँखा दुख्नु, आँखाको तल कालो घेरा हुनु र आखाँ रातो हुने जस्ता समस्या हुन सक्छ। यदी तपाईं यीमध्ये कुनै एक समस्याबाट ग्रसित हुनुहुन्छ भने सावधानी अपनाउनुहोस्। जसले गर्दा तपाईको समस्या टाढा भाग्नेछ।

स्वस्थ्य आँखाको लागि के गर्ने ?

यदी तपाईं आँखाको समस्याबाट ग्रसित हुनुहुन्छ भने गुलाब जलको प्रयोग गर्नुहोस्। जुनैपनि मेडिकलमा तपाईले गुलाबब जलको ‘आई ड्रप्स’ पाउनु हुनेछ। जसलाई राति सुत्नभन्दा अगाडि एक–एक बुन्द आँखामा हाल्न सकिन्छ।

आँखाको दुखाईबाट छुटकारा पाउनको लागि गाईको ध्यू पनि उत्तम रहन्छ। यसको प्रयोगले तपाईंको आँखा निरोगी र स्वस्थ्य बनाउन मदत गर्दछ। साथै आँखाको ज्योति पनि बढाउँदछ।

आँखालाई सफा राख्नको लागि पानीले आँखा पखाल्न जरुरी छ। यदी तपाईंको आँखा दुख्ने समस्या छ भने दिनको एक पटक भएपनि २–३ मिनेट आँखा पखाल्नुहोस्। जसकारण आँखा सफा हुन्छ।

बिहान–बिहान घाँसमा हिड्नु पनि स्वस्थ्य रहने एक टिप्स हो। यदी घाँसमा नाङगो खुट्टा हिड्ने हो भने आँखाको ज्योति तेज हुन सक्छ। त्यसैले यस्तो गर्नुपनि आँखाको लागि फाइदाजनक छ।

Previous Post

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

Next Post

रोगबाट बच्न चाहानुहुन्छ भने पिउनुहोस् यी जुस !

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आर्थिक

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
अन्तर्राष्ट्रिय

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

१३ साउन २०८३,
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
फिचर-ब्यानर

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

१२ साउन २०८३,
आलेखः सर्पदंशको बढ्दो सन्त्रास
आर्थिक

आलेखः सर्पदंशको बढ्दो सन्त्रास

१२ साउन २०८३,
एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह
फिचर-ब्यानर

एआई डेटिङ एपबाट २६५ जोडीको गरे विवाह

१२ साउन २०८३,
Load More
Next Post
रोगबाट बच्न चाहानुहुन्छ भने पिउनुहोस् यी जुस !

रोगबाट बच्न चाहानुहुन्छ भने पिउनुहोस् यी जुस !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In