अफ्रिकाको मपाई तथा फ्रान्सको केन्ट्ली नामक स्थानहरुमा अत्यन्त तीक्ष्ण काँडाका जरा भएका वृक्षहरु पाइन्छन् ।
ती रुखहरु काँडाकै सहायताले हुनुपर्छ चर्काे तुफान (आँधी) आउँदा नर्तकीझैँ फनफनी घुम्दै नाचेका देखिन्छन् । आँधी रोकिँदा रुखको नाच पनि बन्द हुने गर्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट
सांकेतिक तस्विर













