• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    आरोहण टोली धवलागिरि आधार शिविरमा

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापान सडक दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु

by
४ जेष्ठ २०८०,
0
जापान सडक दुर्घटनामा परि दुई जना नेपालीको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानमा मंगलबार राति सवारी दुर्घटनामा परी मृत्यु भएका दुई जना नेपाली विद्यार्थीको परिचय खुलेको छ।

दुर्घटनामा काभ्रेको भुम्लु गाउँपालिकाका अन्दाजी २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका अन्दाजी २७ वर्षीय युवराज थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको एनआरएन सेन्दाइका विनोद महतरा क्षेत्रीले जानकारी दिए।

जापानी समयअनुसार मंगलबार राति ८स्१० बजेतिर सेन्दाइ शहर नजिकैको मियागी प्रान्तको कुरिहारामा रहेको तोहोकु राजमार्गमा सो दुर्घटना भएको हो।

पार्ट टाइम काममा पुर्‍याउन ३९ नेपाली र एक बंगलादेशी विद्यार्थी सवार रोकिराखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

नेपाली दूतावास टोकियोकी उपनियोग प्रमुख अम्बिका जोशीले घटनाको पुष्टि गर्दै सबै पक्षसँग सम्पर्कमा रहेको र दूतावासले आवश्यक सहयोग गर्ने बताएकी छन्।

दुर्घटनामा उनीहरूसहित चालक जापानी महिलाको पनि मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।

पार्टटाइम कामका लागि छिमेकी इवाते प्रान्तको इचिनोसेकीमा जाने क्रममा बाटोमा इन्जिनमा समस्या आएपछि रोकेर राखिएको बसलाई ट्रकले ठक्कर दिएको हो।

चालकले बस रोकेपछि सबै विद्यार्थी बाहिर निस्किएका थिए। तीव्र गतिमा आएको ट्रकले पछाडिबाट बसलाई ठक्कर दिँदा सो हताहति भएको हो।

Previous Post

मौसम पूर्वानुमानः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

Next Post

चुट्किलाः बाध्यता

सम्बन्धित खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका
आर्थिक

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

४ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
आवाज

‘मध्यावधि’ निर्वाचन नजिकिँदा ट्रम्पद्वारा २५ ‘शीर्ष उपलब्धि’ को सूची सार्वजनिक

४ अशोज २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

४ अशोज २०८३,
आरोहण टोली धवलागिरि आधार शिविरमा
आर्थिक

आरोहण टोली धवलागिरि आधार शिविरमा

४ अशोज २०८३,
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
आवाज

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

४ अशोज २०८३,
बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड
फिचर-ब्यानर

बाढीको चुनौतीबीच बिजुली बेचेर भदौमा नेपालले कमायो ५ अर्ब ९ करोड

४ अशोज २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः बाध्यता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In