• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बोक्सीको कथामा बन्यो सर्ट फिल्म ‘तुवाँलो भित्र’

by
३ जेष्ठ २०८०,
0
बोक्सीको कथामा बन्यो सर्ट फिल्म ‘तुवाँलो भित्र’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सर्ट फिल्म ‘तुवाँलो भित्र’ निर्माण भएको छ । डिमलाईट मुभि एण्ड डिस्टिब्युसन प्रा।लिको ब्यानरमा निर्माण भएको यस सर्ट फिल्ममा नेपाली समाजमा विद्यमान समस्याको रुपमा जरो गाडेर बसेको बोक्सीको कुप्रथालाई चित्रण गरिएको छ । विशेषगरी नेपालको मध्य पहाडी क्षेत्रमा परा पुर्वकालदेखि समाजमा जरो गाडेको उक्त कुप्रथालाई फिल्ममा देखाउन खोजिएको छ ।

फिल्ममा सावित्री पात्रलाई बोक्सीका रुपमा देखाइएको छ । उनी एकल महिला हुन्छिन् साबित्री । उनी आफुले जानेको सिलाईको काम गरेर रोजी रोटी चलाइरहेकी हुन्छिन् । गाउँमा अचानक बालबालिकाहरु बिरामी हुन्छन् । सोझी साबित्रीलाई गाउँका प्रतिष्ठित मुखिया र उनका आसेपासेलगायत केही महिलाले बालबालिका विमारी हुनुको कारण सावित्रीलाई दोष लगाउँछन् ।

त्यसक्रममा मुखियाले गाउँलेले भेला गरेर साबित्रीलाई दव्र्यवहार गर्दै गरिन्छ । र अन्तमा गाउँले सावित्रीलाई दिसा खुवाएर साबित्रीलाई मार्छन् । नेपाली समाजमा निर्दोष महिलालाई बोक्सी नाममा हिंसा गरिन्छ भन्ने सर्ट फिल्म ‘तुवाँलो भित्र’मा निर्देशक सन्तोष ढकालले चित्रण गरेका छन् ।

सोनाम मोक्तानको लेखन र सुवास गौतममको मुख्य सहायक निर्देशन रहेको यो सर्टफिल्म भारतको केरालामा हुने अन्तर्राष्ट्रिय सर्टफिल्म फेस्टिवलमा समेत छनोट भइसकेको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा हिउँवाला गौतम, सन्तोष ढकाल, रबि केसी, शंकरराज पहाडी, अञ्जली शाह, सुष्मा लामा, विसाल बराल, सबिना धमलालगायतले अभिनय गरेका छन् ।

फिल्ममा शृँगार रबि केसी र निर्माण नियन्त्रणमा ईश्वर पुडासैनी रहेका छन् । डिमलाईट स्टुडियोमा सम्पादन गरिएको यस फिल्ममा पाश्र्वसंगीत एलिस कार्कीको रहेको छ । यस सर्टफिल्मलाई सोनाम मोक्तानले निर्माण गरेका हुन् ।

Previous Post

हेल्थ टिप्सः यस्ता छन् बिहानै खाली पेटमा पानी पिउनुका फाइदा

Next Post

‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

सम्बन्धित खबर

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आर्थिक

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

४ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

४ अशोज २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै

४ अशोज २०८३,
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
Load More
Next Post
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In