१. नेपालले एसिया महादेशको कति प्रतिशत भूभाग ओगटेको छ ?
– ०.३ प्रतिशत ।
२. नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुने हो ?
– कोलकोता
३. नेपालका कतिवटा जिल्लालाई भित्री मधेशको रुपमा चिनिन्छ ?
– ७
४. धरातलीय स्वरुपका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
– ३
५. नेपालको माटोलाई कति भागमा विभाजन गरिएको छ ?
– ५
६. दुर्लभ वन्यजन्तु ‘हाब्रे’ कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ ?
— लाङटाङ राष्ट्रिय निकुञ्ज
७. एक सिङ्गे गैँडाको लागि नेपालको कुन राष्ट्रि निकुञ्ज प्रख्यात रहेको छ ?
— चितवन राष्ट्रिय निकुञ्ज
८. नेपालमा कति प्रकारका लालीगुँरास पाइन्छन् ?
– ३२
९. फेवातालको बीचमा अवस्थित मन्दिरको नाम के हो ?
– तालबाराही
१०. चुरे पहाडको सर्वाेच्च शिखर कुन हो ?
– सैलुङ
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












