मोहनः आई लभ यू को अर्थ के हुन्छ ?
मालतीः म तिमीलाई माया गर्छु ।
मोहनः गज्जब छ बा, तिमीसँग अँग्रेजीमा एउटा प्रश्न के सोधेँ, तिमी मसँग प्रेम गर्न थाल्यौ ?
सिधै स्वर्ग जाने बाटो
कन्जुसः पण्डितजी, घुमफिर नगरी सिधै स्वर्ग जाने बाटो देखाउनुहोस् न ।
पण्डितः किन ? घुमफिर गर्दै गए के हुन्छ ?
कन्जुसः भाडा धेरै लाग्छ नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












