• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्स्ः घिउमा हुन्छ यस्तो औषधीय गुण

by
१ जेष्ठ २०८०,
0
हेल्थ टिप्स्ः घिउमा हुन्छ यस्तो औषधीय गुण

Homemade Ghee/clarified butter in a glass jar

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । गाईभैँसीको दुधबाट बन्ने एक पौष्टिक तत्वको रुपमा घिउलाइ लिइन्छ ।

घिउ स्वस्थ्य र फुर्तिलो शरिरका लागि खाने गर्दछ । यसले शरिरलाई फर्तिलो र स्वस्थ्य मात्र होइन मोटो शरिरलाई समेत छरितो बनाउन मद्धत गर्दछ । घिउले शरिरमा भएको मोटोपनालाई घटाएर फुर्तिलो बनाउछ । त्यतिमात्र नभई नियमित घिउको सेवन गर्नाले विभिन्न रोग निको हुने बताइन्छ ।

घिउका औषधीय गुण
कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

आँखा धमिलो र फूलोमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।

खानामा अरुची भएमा
घ्यूमा नीमको कमलो ८१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

शूल भएमा, धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

सेतो दुवी आएमा
रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहानरबेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।

ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २र४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

तातो पानीमा घ्यू मिसाएर पिउनुका फाइदाहरु
१. तपाईलाई भनौं कि घिउ मिसाएर तातो पानी पिउनाले तपाईको मेटाबोलिजम बढ्छ । यसले सजिलै बोसो घटाउँछ। यसले पेटको बोसो घटाउन मद्दत गर्छ।
२. पानीमा घिउ मिसाएर पिउने हो भने छालामा चमक आउनुका साथै टाइटनेस पनि हुन्छ । यसले छालालाई परिष्कृत गर्ने काम गर्छ । यसले रक्तसञ्चार सुधार गर्छ।
३. तातो पानीमा घिउ मिसाएर पिउनुहोस् किनभने यसमा भिटामिन ई पाइन्छ जसले आँखालाई स्वस्थ राख्न प्रभावकारी साबित हुन्छ। यसले आँखाको ज्योति तेज बनाउँछ ।
४. साथै घिउ र तातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । यसमा एन्टिअक्सिडेन्ट बढाउँछ, जसले संक्रमणबाट हुनवाट बचाउँछ । यस सन्दर्भमा घिउ राम्रो साबित हुन्छ।

Previous Post

अमेरिकी संसदमा ‘नागरिकता कानुन विधेयक २०२३’ दर्ता, नेपालीको अमेरिका आउने सपना तुहिने सम्भावना

Next Post

जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

सम्बन्धित खबर

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
Load More
Next Post
जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In