• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !

by
१ जेष्ठ २०८०,
0
हेल्थ टिप्सः सुत्नुअघि रिस बिर्सनु स्वास्थ्यका लागि फाइदाजनक !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राति सुत्नअघि झगडा बिर्सेर मन शान्त राखी सुतेमा मानिस लामो उमेर बाँच्ने र स्वस्थ रहने अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको छ।

अनुसन्धानका अनुसार, एक मानिसले कुनै पनि कारण भएको झगडालाई दिनको अन्त्यमा समाधान गरे यसले अर्को दिनलाई असर गर्दैन।

दुई हजारभन्दा बढी मानिसमा गरेको अनुसन्धानमा ३३ वर्षदेखि ८२ वर्ष उमेरका मानिसलाई समावेश गरिएको थियो। आठ दिनसम्म प्रत्येक व्यक्तिको भावना र अनुभवको बारेमा प्रश्न गरिएको थियो।

अनुसन्धानको क्रममा ४५ वर्ष वा सोभन्दा कम उमेर समूहका मानिसको तुलनामा वृद्ध मानिसहरूले चाँडो नकारात्मक कुरा बिर्सने अन्वेषकहरूको टोलीले पत्ता लगाएको छ।

नकारात्मक कुरालाई आफ्नो दिमागमा ल्याउन नदिएमा मानसिक रूपमा स्वस्थ रहन सकिन्छ। यसविपरीत, कुनै नकारात्मक कुरा मस्तिष्कमा रहिरहेमा तनावको स्तर बढ्छ र यसले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ।

प्रत्येक मानिसलाई कुनै न कुनै समय तनावको सामना गर्नुपर्ने हुँदा यसलाई पूर्णरूपमा रोक्न नसकिने अध्ययनका शोधकर्ता रोबर्ट टाभस्की बताउँछन्। तर, रिस, तनाव र नकारात्मक कुरालाई केही हदसम्म कम गर्न प्रयास गर्न सकिए स्वस्थ रहन सकिन्छ।

Previous Post

जर्मनी यूक्रेनको ‘सच्चा मित्र’स् यूक्रेनी राष्ट्रपति

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’
समाचार

पक्राउविरुद्ध लेखकको आपत्ति, ‘राजनीतिक र कानुनी लडाइँ लड्छु’

१४ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In