नयाँदिल्ली । बलिवुड अभिनेत्री परिणीति चोपडा र राघव चडडाको आज इंग्गेजमेन्ट हुदैँछ ।
दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन । त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरिसकेका छन् ।
पछिल्ला महिनामा उनीहरु सार्बजनिक रुपमा साथमा देखिएसँगै उनीहरुबीच अफ्येर्सको चर्चा चलिरहेको थियो ।













