• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः धनियाँको दानाले घटाउँछ तौल

by
३० बैशाख २०८०,
0
धनियाँ बेचेर वार्षिक तीन लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खराब जीवनशैली र असन्तुलित खानपानका कारण मानिसमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ । मोटोपनका कारण धेरै गम्भीर रोगको जोखिम पनि बढ्छ । मोटोपनाको समस्याबाट छुटकारा पाउन वा तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट र एक्सरसाइज प्लानहरू अपनाउँछन् । तौल घटाउनका लागि यी उत्पादनको प्रयोग खतराबाट मुक्त हुँदैनन् । यी उत्पादनहरू प्रयोग हरेक नेपाली भान्सामा पाइने धनियाँको दाना सेवन गरेर तौल घटाउनु निकै फाइदाजनक हुन्छ । यसले कुनै साइड इफेक्ट पनि गर्दैन ।

धनियाँको दानाको पानी तयार गर्न, सबैभन्दा पहिले एक गिलास पानीमा ३ चम्चा धनियाँको दाना भिजाउनुहोस् । यसलाई रातभर भिजाएर बिहान राम्रोसँग फिल्टर गर्नुहोस् । त्यसपछि, यसलाई दैनिक खाली पेटमा खानुहोस् ।

– धनियाँको दानामा क्यालोरीको मात्रा निकै कम हुन्छ । धनियाँको दानामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । धनियाँ पाउडर वा धनियाँको पुरै दाना प्रयोग गरेर सजिलै वजन घटाउन सक्नुहुन्छ । यसको प्रयोग गर्दा कुनै साइड इफेक्ट हुँदैन ।

– धनियाँको दानामा पाइने गुण र पोषक तत्वले तौल घटाउनुका साथै थाइराइडको समस्यामा पनि निकै फाइदाजनक हुन्छ ।

– यसको सेवनले शरीरको मेटाबोलिजम पनि बलियो हुन्छ । धनियाँमा पाइने गुणले शरीरभित्र बढेको टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ । धनियाँको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

– धनियाँको दानाको पानी पिउनाले तपाईंको कलेजो र मिर्गौलामा रहेको फोहोर सफा गर्न निकै फाइदाजनक हुन्छ र पेट सम्बन्धी समस्याको जोखिम कम गर्छ ।

– धनियाँको दानाको पानी तौल घटाउन र शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्न निकै फाइदाजनक हुन्छ ।

– धनियाँको दानाको पानी नियमित पिउनाले तौल घटाउनुका साथै शरीरलाई स्वस्थ राख्न पनि धेरै फाइदाजनक हुन्छ ।

– धनियाँको दानाको पानी एक महिनासम्म सेवन गरेपछि तपाईंले फरक देख्नुहुनेछ । धनियाँको दानामा पाइने गुण र पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । तर यदि तपाई कुनै रोग वा गम्भीर समस्याबाट ग्रसित हुनुहुन्छ भने यसको सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुहोस् ।

Previous Post

चुट्किलाः लिएर जान्छन्

Next Post

मौसम पूर्वानुमानः चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

मौसम पूर्वानुमानः चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In