• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कच्चा पेट्रोलियम पदार्थको मूल्य बिस प्रतिशत घट्यो

by
२९ बैशाख २०८०,
0
कच्चा पेट्रोलियम पदार्थको मूल्य बिस प्रतिशत घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूूल्य २०.३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो ।

रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो । गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो ।

कच्चा तेलको मूल्यबारे जानकारी राख्ने आयल प्राइस डटकमका अनुसार बुुधबार अन्तर्राष्ट्रिय बजारमा बे्रन्ड क्रुड आयलको मूूल्य घटेर प्रतिब्यारेल ७६.६९ अमेरिकी डलरमा झरेको छ । एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ ।

कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पाछ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल खरिद गर्दै आएको छ । आइओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई रिफाइन तेल प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ ।

गत असोजदेखि नै मूल्य घट्दै गए पनि निगमले भने न्यून मात्र मूल्य घटाएको छ । मूल्य बढेर आउँदा तत्काल बढाउने र घट्दा सो अनुुपात नघटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गर्छन् । खाना पकाउने एलपी ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा भए पनि तेल खरिद गरेबापतको इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी तिर्न बाँकी रहेको भन्दै निगमले मूूल्य घटाएको छ ।

गत चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल, मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ, हवाई इन्धन प्रतिलिटर १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो । त्यपछि वैशाख १८ गते आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूूल्य घटेर आएको थियो तर निगमले भने स्थानीय बजारमा मूूल्य घटाएन ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल, मट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

Previous Post

कुनै बेला ऐना हेरेर डराउँथेँ, आफूलाई मार्छु कि भनेर डर लाग्थ्योः नवाजुद्धीन सिद्धीकी

Next Post

पानी नपर्दा र डढेलोका कारण पुनः वायु प्रदूषण बढ्दै

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सरको जोखिम

पानी नपर्दा र डढेलोका कारण पुनः वायु प्रदूषण बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In