• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    राष्ट्रियसभाको बैठक बस्दै

    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः शनिवारका दिन भुलेर पनि खाननहुने कुरा

by
२९ बैशाख २०८०,
0
फुड टिप्सः दूध कसरी के मिलाएर पिउँदा फाइदा पुग्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शनिवारको दिनलाई शनिदेको दिन भनिन्छ । हिन्दू धर्म दर्शनमा शनिदेवलाई न्यायका देवताको रुपमा व्याख्या गरिएको छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा शनिदोष हुनेहरुले शनिवार शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ । शनिदेवलाई प्रसन्न पार्नका लागि यो दिन सरस्युको तेल, कालो तिल आदि चढाउने गरिन्छ । यसका साथै केही यस्ता चिज छन् जुन खाँदा नकारातमक प्रभाव पर्न सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

शनि एक क्रुर ग्रह हो र तामसिक भोजनले ग्रहको प्रभावलाई भड्काउने काम गर्छ । त्यसैले यो दिन तामसि भोजन खान बर्जित मानिन्छ । मासु, माछा जस्ता मांसहारी भोजन गर्दा उनीहरुमा शनि ग्रहको नकारात्मक प्रभाव पर्छ । मदिराको सेवन पनि बर्जित छ ।

शनिबार अमिलो चिज खाँदा पेटमा समस्या देखिन सक्छ । त्यसैले शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ । दूधको सेतो रंग शुक्रबारको प्रतिक हो । शनि एवं शुक्र ग्रह एक अर्काका विरोधी हुन् । शनिबार दूधको सेवनले काम इच्छा जागृत हुने हुँदा दूध पनि खान हुँदैन ।

शनिवारको दिन मुसुरोको दालको प्रयोगलाई पनि नराम्रो मानिएको छ । मुसुरोको दाल रातो रंगको हुन्छ र रातो रंग मंगल ग्रहको प्रतिक हो । शनिवार यसको सेवनबाट मंगल तथा शनिदेवको आपसमा टकराव पर्न जान्छ जसका कारण मानिसमा नकारात्मक उर्जा प्राप्त हुन्छ ।

Previous Post

चुट्किलाः चाउ चाउ छ ?

Next Post

गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

राष्ट्रियसभाको बैठक बस्दै

१८ साउन २०८३,
आवाज

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१८ साउन २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१८ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

१८ साउन २०८३,
नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

१७ साउन २०८३,
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
आर्थिक

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

१७ साउन २०८३,
Load More
Next Post
गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन

गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाएन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In