• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोचक प्रसङ्गः काटेपछि रगत आउने ढुङ्गा !

by
२७ अशोज २०८०,
0
रोचक प्रसङ्गः काटेपछि रगत आउने ढुङ्गा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढुङ्गा पनि जीवित हुन्छ र ? हुँदैन । तर यहाँ त जीवित ढुङ्गाको कुरा हुँदैछ । प्युरा चिलेन्सिस नाम एक जीवित वस्तुलाई मानिसहरु ढुङ्गा भन्ठान्छन् । यसको साइडबाटै यसलाई कुल्चेर र लात मारेर हिँड्दा ढुङ्गा जस्तै लाग्छ तर जब यसलाई काटेर हेरिन्छ तब थाहा हुन्छ, यो जीव हो ।

जिउँदो ढुङ्गाको रुपमा चिनिएको प्युरा चिलेन्सिस वास्तवमा अचम्म लाग्दो प्राणी हो, जुन चिली र पेरुको ढुङ्गाको बगरमा पाइन्छ । समुद्रको पानीमा पाइने खान मिल्ने माइक्रो एलगी यसले खाने गर्दछ । यसको रगत सफा हुन्छ र यसले रहस्यमय र निकै दुर्लभ तत्व, भानादियमको संकलन गर्ने कार्य गर्दछ । एलियन जस्तो देखिने यो प्राणी पुलिङ्गको रुपमा छ तर अहिले यसले महिलाको अङ्ग पनि विकसित गरेको अध्ययनकर्ताहरु बताउँछन् । यसले अण्डा र स्पर्म दुवै निकालेर प्रजननमा कार्य गर्दछ । पछि यो भ्यागुतोजस्तो देखिन्छ र विस्तारै नजिकैको ढुङ्गामा बस्न थाल्छ । ठूलो हुँदै गएपछि यो ढुङ्गाजस्तै बन्दछ ।

यो ढुङ्गा हो कि जीव हो भन्ने कुरा काटेपछि मात्र थाहा हुन्छ । प्युरा चिलेन्सिस ट्युनिसिन नामक बाक्लो पदार्थले छोपिएको हुन्छ तर त्यसको ठिक मुनिपट्टि रातो मासुजस्तो तत्व हुन्छ । जसले पहिलो पटक हेर्ने मानिसको सातो लिने गर्दछ । चिलेनियन र पेरुभिएन बासिन्दाले प्युरा चिलेन्सिसलाई वर्षाैंदेखि एक व्यवसायको रुपमा प्रयोग गर्दै आएका छन् ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग

Next Post

इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

सम्बन्धित खबर

सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
Load More
Next Post
इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

इजरायली चेतावनी पछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In