– अलैंचीले खानाको स्वादलाई मीठो बनाउँछ ।
– अलैँचीको सेवनले कैयन बिमारीबाट बच्न सकिन्छ ।
– खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ ।
– अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउनुको साथै छालामा पनि निखार ल्याउँछ ।
– अलैँचीका दानालाई राम्रोसँग पिसेर प्रयोग गर्दा यसले तनाव कम गर्छ ।












