• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अटल बिहारी वाजपेयीका केही अमर वाणीहरु

by
२७ बैशाख २०८०,
0
काँधमा काँध मिलाएर, कदमसँग कदम मिलाएर हामीले जीवन यात्रालाई ध्येय सिद्धिको शिखरसम्म पु-याउनु छ – अटलबिहारी बाजपेयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. पाकिस्तानका चालक बारम्बार आगरा जाने कोशिस गर्दथे । आगरा ताजमहलका लागि मात्र प्रसिद्ध छैन । अर्को कारण पनि छ, त्यो हो आगरामा हिन्दूस्तानको सबभन्दा ठूलो पागलखाना छ ।
२. हामीले पाकिस्तानका पनडुब्बी डुबाइदियौँ । तिनले भने त्यो डुबेको छैन गोता खाइरहेको छ ।
३. भारतमा जो पाकिस्तानी बस्छन्, तिनको संख्या हामीलाई थाहा छ, तर किन हामी तिनलाई भारत छोडेर जान भन्दैनौँ ।
४. हामीले पाकिस्तानसँग भनिदिनुपर्छ कि पाकिस्तानले पूर्वी पाकिस्तानका हिन्दूसँग न्याय गर्दैन भने भारतले पनि आफूले सक्ने कदम उठाउने छ ।
५. जब जब पाकिस्तानले केही लिन चाहन्छ, ऊ शान्तिको भाषा बोल्दछ ।
६. जहाँसम्म भारतको सम्बन्ध छ, हामी विश्वकुटुम्बको कल्याणका लागि कष्ट सहन र पसिना चुहाउन तयार छौँ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सफा हिमाल अभियान, २९ हजार किलो फोहर सङ्कलन

Next Post

युक्रेनलाई थप एक अर्ब २० करोड डलर सैन्य सहायता दिने अमेरिकी घोषणा

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल

युक्रेनलाई थप एक अर्ब २० करोड डलर सैन्य सहायता दिने अमेरिकी घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In