• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रमेशजंग रायमाझीको असभ्य शब्द संसदीय रेकर्डबाट हट्यो

by
२६ बैशाख २०८०,
0
रमेशजंग रायमाझीको असभ्य शब्द संसदीय रेकर्डबाट हट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी सम्पर्कबिहिन भएको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असभ्य शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार भएपछि गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले झड्केलो छोरो शब्दको प्रयोग गरेपछि सभामा असन्तुष्टि पैदा हुँदै आएको थियो ।

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको सो असभ्य शब्द संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएपछि सो रेकडेड शब्द हटाइएको हो ।

आफूले बोलेको शब्द संसदीय रेकर्डबाट हटाएपछि भएपछि सांसद रमेशजंग रायमाझीले माननीय हराएपछि खोजीका लागि चासो देखाएको बताएका छन् ।

Previous Post

भ्रष्टाचारविरुद्ध फाइल मात्र होइन फायर खोल्नुपर्छ – विश्वप्रकाश शर्मा

Next Post

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

सम्बन्धित खबर

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
समाचार

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

४ अशोज २०८३,
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
समाचार

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

४ अशोज २०८३,
संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
समाचार

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

४ अशोज २०८३,
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
आर्थिक

भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

४ अशोज २०८३,
एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
खेलमैदान

एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ अशोज २०८३,
एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै
राजनीति

एमाले कार्यदल र सचिवालय बैठक आज बस्दै

४ अशोज २०८३,
Load More
Next Post
चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In