• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    धौलागिरिका घुम्ती गोठ सङ्कटमा

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
२३ बैशाख २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी रुपमा साझा प्रकाशनको स्थापना कहिले भयो ?
– मंसिर २५ २०२२ ।
२. वि.सं. २००७ सालसम्ममा नेपालमा कक्षा १ देखि ५ सम्म पढाइ हुने प्राथमिक विद्यालयको संख्या ३२१ थियो भने त्यस बेलाको विद्यार्थी संख्या कति थियो ?
– ८५०५ ।
३. टेक्निकल स्कुल सर्वप्रथम कहिले स्थापना भयो ?
– वि.सं. १९८७ ।
४. मेट्रिक पास गर्ने पहिलो राणा प्रधानमन्त्री को थिए ?
– चन्द्र शमशेर ।
५. त्रि.वि.बाट पी.एच.डी गर्ने पहिलो व्यक्ति को हुन् ?
– मोहन झा ।
६. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कहिले स्वीकृत भएको हो ?
– २०७६।५।२०।
७. सर्वप्रथम जनताको तर्फबाट स्कुल खोल्न पाउने स्वीकृति कहिलेदेखि प्राप्त भयो ?
— वि.सं. १९९५ ।
८. आधारतभूत शिक्षा (कक्षा १–३) पाठ्यक्रम, २०७६ अनुसार कक्षा १–३ मा साप्ताहिक कति पाठ्यघण्टा तोकिएको छ ?
– २६ ।
९. दरबार स्कुल कसको प्रधानमन्त्रीत्व कालमा सर्वसाधारणका लागि खुला गरिएको हो ?
– वीर शमशेर ।
१०. नेपाल बाहिर विदेशमा सर्वप्रथम कहाँ प्राथमिक विद्यालय खुलेको थियो ?
– ल्हासा ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

मध्यपूर्वकी नेपाली मोडल चाँदनी

Next Post

वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

सम्बन्धित खबर

धौलागिरिका घुम्ती गोठ सङ्कटमा
आर्थिक

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

४ असार २०८३,
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
आवाज

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

४ असार २०८३,
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
Load More
Next Post
नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

वित्त नीति कसिलो र मौद्रिक नीति खुकुलो बनाउन सुझाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In