• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगो लगाएर हत्या गर्ने देवरलाई जन्मकैद

by
१९ बैशाख २०८०,
0
आगो लगाएर हत्या गर्ने देवरलाई जन्मकैद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज : सप्तरीमा आगो लगाई हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ।

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन्मकैद सजायको फैसलाका साथै मृतकको सन्तानलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए। मृतककी आठ वर्षीय छोरा र दुई वर्षीय छोरी छन्।

अदालतले होस्टाइल भएका जाहेरवाला मृतकका श्रीमान् रवीनकुमार साहलाई समेत ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ।

आरोपित साहले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाउँदा राजकुमारीको ज्यान गएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा ०७८ माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो। मृतकका श्रीमान साहले माघ २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।

मृतकका बुवा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले माघ २३ गते नै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। पछि श्रीमानकै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो।

घटनापछि फरार रहेका देवर पछि घरमै आएर बसेको अवस्थामा ०७९ जेठ १५ गते पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनी गत असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

Previous Post

नियोजितरूपमा मेरो चरित्र हत्या गरियोः आरजु देउवा

Next Post

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In