• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आगो लगाएर हत्या गर्ने देवरलाई जन्मकैद

by
१९ बैशाख २०८०,
0
आगो लगाएर हत्या गर्ने देवरलाई जन्मकैद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज : सप्तरीमा आगो लगाई हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ।

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन्मकैद सजायको फैसलाका साथै मृतकको सन्तानलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए। मृतककी आठ वर्षीय छोरा र दुई वर्षीय छोरी छन्।

अदालतले होस्टाइल भएका जाहेरवाला मृतकका श्रीमान् रवीनकुमार साहलाई समेत ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ।

आरोपित साहले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाउँदा राजकुमारीको ज्यान गएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा ०७८ माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो। मृतकका श्रीमान साहले माघ २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।

मृतकका बुवा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले माघ २३ गते नै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। पछि श्रीमानकै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो।

घटनापछि फरार रहेका देवर पछि घरमै आएर बसेको अवस्थामा ०७९ जेठ १५ गते पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनी गत असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

Previous Post

नियोजितरूपमा मेरो चरित्र हत्या गरियोः आरजु देउवा

Next Post

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरीको सर्कुलर

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In