शिक्षक ः १५ ओटा फलफूलको नाम भन त जिग्री
जिग्री ः आँप ।
शिक्षक ः राम्रो ।
जिग्री ः स्याउ ।
शिक्षक ः धेरै राम्रो । भेरी गुड ।
जिग्री ः अंगुर ।
शिक्षक ः तीन ओट भयो अरु १२ ओटाको नाम भन त ।
जिग्री ः एक दर्जन केरा ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
शिक्षक ः १५ ओटा फलफूलको नाम भन त जिग्री
जिग्री ः आँप ।
शिक्षक ः राम्रो ।
जिग्री ः स्याउ ।
शिक्षक ः धेरै राम्रो । भेरी गुड ।
जिग्री ः अंगुर ।
शिक्षक ः तीन ओट भयो अरु १२ ओटाको नाम भन त ।
जिग्री ः एक दर्जन केरा ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar