कुनै एउटा अफिसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ । दिनभरि काम गरेपछि चियाको लागि छुट्टि भएछ । त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अर्डर गर्दै भनेछ— ए भाइ यहाँ ४ कप चिया र ८ वटा समासा लिएर आइज ।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेन्सनमा पुगेछ ।
उताबाट ः ओई तँ कोसँग कुरा गर्दैछस् ? तँलाई थाहा छ ?
नयाँ कर्मचारी ः थाहा छैन ।
उताबाट म यो अफिसको म ह ?
नयाँ कर्मचारी, तँलाई थाहा छ, कोसँग कुरा गर्दैछस् ?
उताबाट ः थाहा छैन ।
नयाँ कर्मचारी ः त्यसो भए ठिकै छ । यति भने नयाा कर्मचारीले पनि फोन राखेछ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













