• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल बार आन्दोलित, अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग

by
१७ बैशाख २०८०,
0
नेपाल बार आन्दोलित, अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति लगायत विभिन्न ८ बुँदे माग राखेर आन्दोलन सुरु गरेको छ ।

नेपाल बार एसोसिएसनको रामशाह पथस्थित केन्द्रीय कार्यालयमा प्रधानन्यायाधीश नियुक्ति लगायत विभिन्न ८ बुँदे माग राखेर आज आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नेपाल बारले प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने, न्यायपालिका सुधार गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक बोलाउनुपर्ने, संसदीय सुनुवाई समिति गठन गर्नुपर्ने लगायतका माग राखेको छ ।

नेपाल बारले सर्वोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त न्यायाधीशहरूको यथाशीघ्र नियुक्ति गर्न समेत माग गरेको छ ।

नेपाल बारले आइतबारदेखि एक सातासम्म प्ले कार्ड लिएर प्रदर्शन गर्ने र एक साताभित्र पनि माग पूरा नभए अर्को चरणको आन्दोलन सुरु जनाएको छ ।

Previous Post

कपन घटना : लुटपाटका लागि नीराको हत्या, एक जना पक्राउ

Next Post

लघुवित्त पीडितको आमरण अनसन स्थगित

सम्बन्धित खबर

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
समाचार

सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी

२ भदौ २०८३,
अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
फिचर-ब्यानर

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

२ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२ भदौ २०८३,
धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
Load More
Next Post
लघुवित्त पीडितको आमरण अनसन स्थगित

लघुवित्त पीडितको आमरण अनसन स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In