• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल

by
१६ बैशाख २०८०,
0
आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराउनुभएको थियो । अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरू संवेदनशील रहेको सङ्घका महासचिव ढकालले बताउनुभयो ।

विगतमा अमेरिकी दूतावाससँग सङ्घ नजिक रहेर काम गरेको र भविष्यमा पनि त्यस्तो सहकार्यप्रति आफूहरु आशावादी रहेको पन्थीले बताउनुभयो । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको सङ्ख्या बढेको उहाँले जानकारी गराउनुभयो । सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको बताउँदै उहाँले झण्डै चार दशकदेखि सङ्घले पर्यटकीय सेवासुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराउनुभयो । यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराउँदै पन्थीले रोजगारी सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्दै गरिबीको अन्त्य गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

कोभिड–१९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उहाँले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठ्यारो अवस्थामा पनि आफूहरूले सेवा गरिरहेको बताउनुभयो । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नति पनि केही अवधिमा सकिने उल्लेख गर्दै उहाँले पर्यटकीय पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो । पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न सङ्घ तयार रहेको उहाँले जानकारी गराउनुभयो ।

पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापारिक लाभका लागि सङ्घले आवश्यक भूमिका खेल्नसक्ने बताउनुभयो । छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गर्नुभएको थियो । राजदूतको चासोका सम्बन्धमा अध्यक्ष पन्थीले पर्यटकको सुरक्षाका लागि पथप्रदर्शको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

Previous Post

श्रमिकको अधिकारका लागि लड्न आवश्यक

Next Post

देशका अधिकांश स्थानमा वर्षा

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

देशका अधिकांश स्थानमा वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In