• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रमिकको अधिकारका लागि लड्न आवश्यक

by
१६ बैशाख २०८०,
0
श्रमिकको अधिकारका लागि लड्न आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ वैशाख । मजदुरको अधिकारका लागि स्थापित संगठन नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको गरिने भएको छ ।
उक्त संस्थाद्धारा शनिबार पत्रकार सम्मेलन गरी यही वैशाख १८ गते अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन अधिवेशन गर्न लागिएको जानकारी जिल्ला अध्यक्ष विजयराज भण्डारीले दिनुभयो ।

जिल्लभर ७ हजारको संख्यामा रहेका श्रमिक आवद्ध रहेको उक्त युनियनको अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार गर्ने बताइएको छ । २५० जना अधिवेशन प्रतिनिधि रहने कार्यक्रममा जिल्लामा आवद्ध १८ वटा प्रतिष्ठानबाट पर्यवेक्षकका रुपमा सहभागिता रहने सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

श्रमिकहरुको हक अधिकार प्राप्ति, समस्या समाधानको लागि संगठित प्रजातान्त्रिक विचार धारामा विश्वास गर्ने श्रमिकहरुको एकतामा अधिवेशनले जोड दिने वताइएको छ । ४ वर्षे कार्यकाल रहने नयाँ नेतृत्व आवद्ध १८ वटा प्रतिष्ठानबाट आएका प्रतिनिधिबाट चुनिने छ । नयाँ नेतृत्व चयनसँगै केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महिला समिति, युवा समिति समेत चयन हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

सो अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले दिनानुदिन श्रमिकलाई राज्यले उपेक्षा गरिरहेको चर्चा चलिरहँदा नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक मैत्री राज्यको नारा बोकेर अगाडि वढेको बताउनुभयो ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य रमेश पौडेल, नेका महाधिवेशन प्रतिनिधि कुलदेवी बराल, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ लगायतले आफ्नो भनाई राख्नुभएको थियो । श्रमिकका मुद्दा राजनीतिक दलले कमजोर बनाउने काम गरे चुप लागेर नबस्ने चेतावनी समेत सो अवसरमा दिइएको थियो ।

Previous Post

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित

Next Post

आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल

आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In