• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शान्ति सुरक्षा कामय गर्न एमालेको माग

by
१६ बैशाख २०८०,
0
आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियानको थालनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमाललले एमालेका शीर्ष नेतामाथि आक्रमणको भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षाको अवस्था कमजोर हुनु, शीर्ष नेताको गतिविधिमा अवरोध हुनु, समाजमा अस्थिरताका सिर्जना हुनु र अर्थतन्त्र पनि कमजोर हुनु अहिलेको चिन्ताको विषय हो ।”

उहाँका अनुसार पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ कोशी प्रदेशका विभिन्न ठाउँमा गएको बेला आक्रमण भएको भएको छ । “हाम्रो अध्यक्ष झापाको घटनापछि इलाम जानुभयो । त्यहाँ जाँदा पनि फेरि अवरोधको प्रयास गरियो”, उहाँले भन्नुभयो, “हिजो पशुपतिनगरबाट फर्किँदा आउँदा ढुङ्गा राखेर बाटो छेकियो । आज पनि तेह्थुमको देउडी भन्ने ठाउँमा प्राविधिक स्कुल उद्घाटन गर्ने गएको बेला दुई चार जनाले कालो भण्डा देखाउने काम भयो ।” उपमहासचिव रिमालले कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने कुराको कुनै चिन्ता नभएको भन्दै तर एउटा ठूलो दलको शीर्ष नेतालाई अनावश्यक ढङ्गले अवरोध सिर्जना गरेको विषयले पार्टीलाई गम्भीर बनाएको बताउनुभयो ।

उहाँले एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्न स्थिति नल्याउन आग्रह गर्नुभयो । “हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्ने स्थिति आयो भने मुलुकमा राज्य कहाँ र शासन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ”, उहाँले भन्नुभयो । “त्यस्तो स्थिति नआओस् भनेर हामीले चिन्तित रहेका छौँ ।” पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले एमालेका शीर्ष अनेता लक्षित गरेर अहिले आक्रमण गर्नु निन्दनीय भएको बताउनुभयो । उहाँले शान्तिपूर्ण रुपमा विरोध गर्नु ठीक रहेको तर नेता लक्षित आक्रमण निन्दनीय रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशका नामका सम्बन्धमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने भन्दै तर कुनै दल विशेषका नेतालाई आक्रमण गर्न नपाइने बताउनुभयो ।

नेता भट्टराईले मधेस प्रदेश नामकरणमा एमालेको विरोध गरेको र प्रदेशसभाले निर्णय गरेपछि एमालेले स्वीकार गरेको बताउनुभयो । “कोशी प्रदेश नामाकरणको असहमतका सम्बन्धमा सम्मान गर्दछौँ”, उहाँले भन्नुभयो, “तर उहाँले जुन शैली अपनाउनुभएको छ । त्यसको विरोध गर्दर्छौँ । अझ एमाले नेतामाथिको आक्रमणको हामीले निन्दनीय छ ।” हिजो एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुव्र्यवहारको प्रयास गर्नेलाई कारवाहीको माग गरेको थियो ।

Previous Post

संसद्को कुन समितिमा को–को सांसद ?

Next Post

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In