• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

    पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

    आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

    आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
१६ बैशाख २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. रानीपोखरी पाठशालाको स्थापना कहिले भएको थियो ?
– वि.सं. १९३४ ।
२. तीनधारा पाठशालाका विद्यार्थीहरुलाई नित्य भोजनका साथै दक्षिणाका रुपमा नगद पनि दिने चलन थियो । त्यस्तो दक्षिणा कति थियो ?
– दिनको ४पैसा ।
३. महिला शिक्षाको सुरुवात सर्वप्रथम नेपालमा कुन राणा प्रधानमन्त्रीको शासन कालमा भएको थियो ?
– वीर शमशेर ।
४. पोखरामा स्थापित संस्कृत पाठशाला कहिले खुलेको थियो ?
– वि.सं. १९५८ ।
५. प्राविधिक शिक्षाको सुरुवात नेपालमा कुन राणा प्रधानमन्त्रीको पालादेखि शुरु भएको मानिन्छ ?
– वीर शमशेर ।
६. देव शमशेरले कुन प्रकारको शिक्षा लागू गर्ने घोषणा गरेका थिए ?
— सार्वजनिक शिक्षा ।
७. भाषा पाठशाला स्थापना गर्ने कार्य कसले गरेका थिए ?
— चन्द्र शमशेर ।
८. नेपाली भाषाको प्रथम पाठ्यपुस्तकका रुपमा चिनिने अक्षराङ्कका लेखको को थिए ?
– जयपृथ्वीबहादुर सिंह ।
९. एस.एल.सी. सप्लिमेन्टरी परीक्षा दिन पाइने चलन नेपालमा सर्वप्रथम कुन सालदेखि शुरु भएको हो ?
– वि.सं. २००२ ।
१०. काठमाडौँ उपत्यका बाहिर खुलेको एस.एल.सी. परीक्षाको पहिलो केन्द्र कहिले कहाँ खुलेको थियो ?
– वि.सं. २००१ मा वीरगन्ज ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका

Next Post

प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

सम्बन्धित खबर

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

३० साउन २०८३,
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
समाचार

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

३० साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

३० साउन २०८३,
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध
फिचर-ब्यानर

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

३० साउन २०८३,
आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने
फिचर-ब्यानर

आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

३० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३० साउन २०८३,
Load More
Next Post
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In