• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१६ बैशाख २०८०,
0
दुःखमा पनि सुखको अनुभूति चाहन्छौ भने हँसिलो बनिराख – स्वामी रामतीर्थ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामान्य गाउँ घरका खेतीपातीका गाई बाख्राका कुरा गर्नेलाई हामी सानो अज्ञानी भन्न सक्छौं । अर्काका कुरा सुनेर, अर्काको उधारो विचार लिएर गफ हाँक्नेलाई हामी अज्ञानी हुन् भन्न सक्छौं । ठूलो अज्ञानी या सानो अज्ञानी दुवैको चिन्ता पेट र पैसामा मात्रै अल्झिएको देखिन्छ । पुरोहित र सामन्तले निर्माण गरिएको परिवारवाद, जातिवाद, कूटनीतिवाद, वर्गवाद, छुवाछुत–दैव–प्रारब्धवादहरूमा आबद्ध सम्मेलन नै परम्परा हो । त्यो परम्परामा क्रान्ति, शान्ति, सन्तोष, विश्राम र स्व–उपलब्धिको गन्ध पनि छैन ।
चिन्तनको दिव्यता कसैका अखवारमा पनि देखिएन, धेरैजसो मनचाहना, मनगढन्ते कुराका पोका मात्रै भेटिए । एकअर्काको निन्दा गर्ने आफ्नो दुकानदारीको चिन्ता गर्ने बाहेक कसैमा पनि ज्ञानको, आत्माको स्थिति देखिएन ।
सत्पुरुषले दुकान खोल्दैन, मिथ्यामा त बेच्दैन, आपूmभित्र पसेर आपैmमा शिक्षा खोज्नुप¥यो, ईशा, कृष्ण, बुद्ध, शिव सबैको शिक्षा पुरोहितका हातबाट विकृत भएको छ । आत्मालाई चिन्नुप¥यो ।
बाल्यकालदेखि अबसम्मको आफ्नो जीवन अध्ययनबाट मिथ्यामा लुकेको सत्य देख्न सक्नुपर्छ । सम्बन्धित र सम्बन्ध मानेका स्वार्थ र आसक्तिसित सम्बन्धित वस्तु, व्यक्ति, पदार्थ र स्थानबाहेक सृजनमा कोसँग कहाँ कसरी तिम्रो सम्बन्ध छ ?
राम्रो नलागे त्यो सम्बन्ध कसरी राख्न सक्छौ वा सक्तैनौ । भय, आदत र दण्डानुसार योग, भोग भन्ने चक्रबाट पर जाऊँ । देख्न सिक, यो साक्षीभावले मुक्ति दिन्छ ।
कञ्चन कामिनी र कीर्तिको आकाङ्क्षा हटाई द्यौ, तिमी सर्वदा स्वतन्त्र छौ । कञ्चनमा लुकेको डर, कामिनीमा लुकेको विक्षेप, कीर्तिमा लुकेको अशान्ति हेर्न जान्नुपर्छ, नत्र भने तिम्रो जीवन ढाडे बिरालोजस्तो भएर नष्ट हुन्छ ।
जन्मेपछि आरोपित सबै नक्कली कुराको त्याग गर्न नसक्ने मूर्खले ज्ञानको कुरा गर्नु, कायर–दरिद्रले राज्यको स्वप्न देखेजस्तो हो । यत्ति नबुझ्ने मूर्खलाई के भन्नुपर्ने हो मसँग शब्द छैन ।
अर्कालाई हराउनु दिमागको चिन्ता हो । धेरै सङ्ग्रह गर्नु पेटको चिन्ता हो । स्त्री, पुत्रको सुख खोज्नु जननेन्द्रियको चिन्ता हो । यावत् मनुष्य यी तीनमा डुबेर मृत्युका आहारा बनेका छन् । शरीरसित आफ्नो सम्बन्धको सत्य जानेपछि मात्रै, अमरता, नूतना र परमको स्पर्श हुन्छ ।

साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

संसद्को चालु अधिवेशन हिजो राति १२ बजेदेखि अन्त्य

Next Post

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In