छोरा ः बाबा ! तपाईंको बुद्धि धेरै कि मेरो ?
बुवा ः मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जानेबुझेको पनि छैनस् ।
छोरा ः त्यसो भए त तपाईं जान्नुहुन्छ होला नि अमेरिकाको खोज कसले गरेको ?
बुवा ः कोलम्बसले गरेको थियो ।
छोरा ः कोलम्बसको बुवाले किन गरेनन् त ? यसकारणले तपाईंको भन्दा मेरो बुद्धि धेरै छ ।













