• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गण्डकीमा प्रचण्डदेखि चित्रबहादुरसम्म

by
२४ अशोज २०७९,
0
गण्डकीमा प्रचण्डदेखि चित्रबहादुरसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकीबाट प्रतिनधिसभा तर्फ प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरु उम्मेद्वार बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका छन् भने वीपी पुत्र तथा कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले नवलपुर १ बाट मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिए । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट उम्मेद्वारी दर्ता गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्या अर्याल स्याङजा २ बाट प्रतिश्पर्धामा छन् ।

११ सांसद दोहोरिने दाउमा

गण्डकीका ११ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पूरानै सांसद दोहोरिने प्रयासमा छन् । बागलुङ १ मा डा। सूर्य पाठक, बागलुङ २ मा देवेन्द्र पौडेल, मुस्ताङमा प्रेम तुलाचन, मनाङमा पोल्देन छोपेन गुरुङ, कास्की २ मा विद्या भट्टराई, स्याङजा १ मा नारायण मरासिनी, स्याङजा २ मा पद्या अर्याल, पर्वतमा पदम गिरी, लमजुङमा देवप्रसाद गुरुङ, नवलपुर १ मा डा। सशांक कोइराला र नवलपुर २ मा तिलबहादुर महत क्षेत्रीले उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता गरेका छन् । यहाँ १८ निर्वाचन क्षेत्र पर्छ ।

प्रदेशसभा तर्फ १० सांसद दोहोरिन खोजेका छन् । मनाङबाट राजीव गुरुङ उर्फ दीपक मनाङे, तनहुँ १ (क) का रामबहादुर गुरुङ र (ख) का हरिबहादुर चुमान, कास्की १ (क) का दीपक कोइराला, २ ९ख० का विन्दुकुमार थापा र ३ ९ख० का राजीव पहारीले दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिएका छन् ।

स्याङजा १ (ख) का मीनप्रसाद गुरुङ र २ (क) का मोहन रेग्मी, नवलपुर १ (ख) का रोशन गाहा थापा र २ (क) का विष्णुप्रसाद लामिछाने पनि दोहोरिन खोजेका छन् । यस्तै, मुस्ताङ (क) का इन्द्र धारा विष्टले दोश्रो कार्यकालका लागि मनोनयन दर्ता गरेका छन् । यसबाहेक केही पुर्व समानुपातिक सांसद अहिले प्रत्यक्षमा छन् भने केही सांसदहरु संघको समानुपातिक सुचीमा पनि परेका छन् ।

संघबाट प्रदेशमा झरेका प्रभावशाली नेता

एमाले नेता खगराज अधिकारी पार्टीभित्र बलियो प्रभाव राख्छन् । २०७० को निर्वाचनमा उनी सांसद नहुँदा पनि स्वास्थ्यमन्त्री बने । २०७४ को निर्वाचन जितेपछि अधिकारी गृहमन्त्री बने । तर राजनीतिक घटनाक्रमका कारण १३ दिनमै उनको पद खोसियो । उनै अधिकारी अहिले प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा प्रदेश सभामा प्रतिश्पर्धा गर्दै छन् ।

उनले कास्की १ (क) बाट उम्मेद्वारी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयी भए । उनले २ वर्षको कार्यकाल सांसद भएर काम गरे । उनी पनि कांग्रेसभित्र प्रभावशाली नेता हुन् । उनी पनि अहिले मुख्यमन्त्रीको दाउमा प्रदेशमा झरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट उनले उम्मेद्वारी दिए । माओवादी नेतृ अमृतादेवी थापामगर हाल प्रतिनिधिसभा सांसद हुन् । उनी अहिले स्याङजा १ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनेकी छिन् ।

प्रदेशबाट संघ ताकेका को हुन् ?

प्रदेश सांसदहरु संघ ताक्ने पनि छन् । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यो चुनावमा संघको प्रतिश्पर्धामा छन् । तनहुँ २ (ख) का किरण गुरुङले अहिले संघ रोजेका छन् । कास्की ३ (क) बाट सांसद बनेका गण्डकीका बहालवाला अर्थमन्त्री रामजी बराल पनि संघतिर सोझिएका छन् । गोरखा १ (ख) का पुर्व सांसद तथा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेले पनि संघ रोजेका छन् भने कास्की १ (ख) का प्रदेश सांसद मनबहादुर गुरुङले अहिले कास्की १ बाटै संघको प्रतिश्पर्धा गर्ने भएका छन् ।

Previous Post

पहिरोमा परि हुम्लामा ४ बालबालिकाको मृत्यु

Next Post

क्रिमियाको पुल आक्रमणपछि के रुसले प्रयोग गर्दैछ खुफिया डल्फिन ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
क्रिमियाको पुल आक्रमणपछि के रुसले प्रयोग गर्दैछ खुफिया डल्फिन ?

क्रिमियाको पुल आक्रमणपछि के रुसले प्रयोग गर्दैछ खुफिया डल्फिन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In