• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

    स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न

    आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसबाट मन्त्री बन्नेको अझै लागेन टुंगो

by
१५ बैशाख २०८०,
0
कांग्रेसबाट मन्त्री बन्नेको अझै लागेन टुंगो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको आन्तरिक कलहका कारण वर्तमान सरकारले पूर्णता पाउन सकेको छैन । जसकारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अपूर्ण छ । अझै पाँच मन्त्री नियुक्त हुन बाँकी छन् ।

नेपाली कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर अहिलेसम्म पाँचजना मन्त्री मात्र बनेका छन् । अब तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त हुन बाँकी छ । कांग्रेसमा संस्थापन इतर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री भागबन्डा दिइएको थियो ।

तर इतर समूहले अहिलेसम्म मन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय गर्न सकेको छैन । कांग्रेस नेता डा।शेखर कोइराला र महामन्त्री गगन थापाले उपनिर्वाचन सकिएलगत्तै मन्त्रीमा नाम पठाउने बताएका थिए । तर निर्वाचन सकिएको पनि पाँच दिन बितिसकेको छ । बरु कोइराला र थापा वर्तमान सरकारसँग असन्तुष्ट बनेका छन् ।

अयोग्य लडाकूलाई दुई दुई लाख दिने सरकारको निर्णयलाई लिएर कोइराला र थापाले असन्तुष्टि व्यक्त गरेका छन् । सोही कारण मन्त्रिपरिषद् अझै अपूर्ण हुने देखिएको छ । कोइराला र थापाले सरकारले अयोग्य लडाकूलाई दिने दुई दुई लाख तत्काल रोक्नुपर्ने बताएका छन् । आफ्नै पार्टी सरकारमा सहभागी भए पनि दुवै नेताले आपत्ति जनाएका छन् । यदि सरकारले यो निर्णय फिर्ता नलिएमा संस्थापन इतर समूह सरकारमा सहभागी नहुने सम्भावना धेरै रहेको नेताहरूले बताउन थालेका छन् ।

इतर समूहबाट उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बू, सुरेन्द्रराज आचार्य, जीवन परियार मन्त्री बन्ने चर्चा थियो । तर अझै स्वास्थ्य, कानुन, युवा तथा खेलकुद, खानेपानी, वन मन्त्रालय खाली छ ।

Previous Post

बाजुरामा गएराति तीन भूकम्प, २३ घरमा क्षति

Next Post

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

११ साउन २०८३,
गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह
आर्थिक

गेटा विश्वविद्यालयः एकातिर संशय, अर्कातिर उत्साह

११ साउन २०८३,
आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात
फिचर-ब्यानर

आन्तरिक उत्पादनले धान्यो विद्युत् माग, भारततर्फ दैनिक २२ हजार मेगावाट घण्टा बिजुली निर्यात

११ साउन २०८३,
स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न
अन्तर्राष्ट्रिय

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

११ साउन २०८३,
नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन
फिचर-ब्यानर

नागढुङ्गा सुरुङमार्ग उद्घाटनकै दिन स्थानीयको विरोध, विभिन्न माग राख्दै प्रदर्शन

११ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

११ साउन २०८३,
Load More
Next Post
रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In