• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ठक्कर पाउँदा पनि नचेतेको कांग्रेस

by
१४ बैशाख २०८०,
0
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चुनावमा लज्जाजनक हारपछि भएका त्रुटिहरू केलाउन र सच्चिएर अघि बढ्न तयार हुनुहुन्छ होला भन्ने लागेको थियो। तर सभापति सच्चिने बाटोमा देखिनुभएन। चुनाव गराएको श्रेय सभापतिलाई दिनुपर्छ। तर हारको जिममेवार पनि उहाँले लिनुहुन्छ होला भन्ने लागेको थियो, लिनुभएन।’ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले २०७४ सालको आम निर्वाचनमा पार्टी पराजयका सन्दर्भमा २०७५ मंसिर २८ गते केन्द्रीय समितिमा दिएको अभिव्यक्ति हो यो।

सभापति शेरबहादुर देउवाले पौडेललाई तत्कालै जवाफ फर्काए, ‘मलाई गाली गरेर चुनाव जितिँदैन। आफ्नो जिल्ला र गाउँ गएर जनताको मन जितेर चुनाव जितेर आउनू। आफैं चुनाव हार्ने अनि जिम्मेवारी तैंले लिनुपर्छ भन्नेरु ऊ यसले (प्रकाशमान सिंहलाई देखाउँदै) भन्न सुहाउँछ।’ कांग्रेसको दोस्रो मर्यादा क्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग (हाल नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका थिए।

त्यो निर्वाचनमा कांग्रेसका पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला सहितका नेता पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा संघीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको थियो। संघीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतसमेत कांग्रेसले गुमाएको थियो। प्रदेशहरूको हालत पनि उस्तै थियो। कांग्रेसको दोस्रो मर्यादाक्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग (हाल नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

Previous Post

जीप दुर्घटनामा गुल्मीमा एक जनाको मृत्यु

Next Post

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन, विरोध गरौंः शेखर

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन, विरोध गरौंः शेखर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In