• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बहराइनलाई हराउदै युएई सेमिफाइनलमा

by
१३ बैशाख २०८०,
0
बहराइनलाई हराउदै युएई सेमिफाइनलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि बाट युएई सेमिफाइनलमा पुगेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।

बहराइनले दिएको ११७ रनको झिनो लक्ष्य पछाएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईको जितमा वृत्य अरविन्दले अविजित ६२ र रोहन मुस्ताफाले अविजित ५० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन मात्र बनाएको थियो । बहराइनका लागि कप्तान हैदर बट र अलि दाउदले सर्बाधिक २३.२३ रन बनाए भने मुहमद योउनिसले १६, इमरान अनवरले १४, वासीक अहमदले १२ र अब्दुल मजिदले ११ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर अयान अफजल खानले सर्बाधिक ४ विकेट लिए भने रोहन मुस्तफा र कार्थिक मैयप्पनले २(२ विकेट लिएका थिए । त्यस्तै जाहूर खानले एक विकेट लिए ।

यो खेलसँगै समुह बि बाट युएई ४ खेलमा ६ अंकसहित सेमिफाइनलमा पुगेको छ । युएई अहिले समुहमा शिर्ष स्थानमा रहेको भएपनि समुह विजेताको टुंगो भने विहिबार हुने हङकङ र कुवेतबीचको खेलपछि लाग्ने छ । त्यस्तै समुह बि बाट सिंगापुर र बहराइन भने समुह चरणबाट नै बाहिरिएका छन् ।

Previous Post

माओवादीले मुख्यमन्त्री मागेपछि गण्डकीमा सरकार गठनमा किचलो

Next Post

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
बागलुङ बजारमा नक्सा पासबिनै भवन

बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In