• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

    नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

    सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

    कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

    चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

    गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दोस्रो विश्वयुद्धमा एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी जहाज ८० वर्षपछि फेला

by
१० बैशाख २०८०,
0
दोस्रो विश्वयुद्धमा एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी जहाज ८० वर्षपछि फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । दोस्रो विश्वयुद्धमा झण्डै एक हजार अस्ट्रेलियालीसहित डुबेको जापानी पानीजहाज फेला परेको छ । यो अस्ट्रेलियाको सबैभन्दा खराब जल विपत्ति थियो । जापानले पपुवा न्युगिनीमा समातिएका अस्ट्रेलियाली सैनिक र गैरसैनिकलाई यो जहाजमा यात्रा गराइरहेको थियो ।

तर, एउटा अमेरिकी पण्डुब्बी जहाजले टर्पेडो प्रहार गरी जहाज डुबाइदियो । मोन्टेभिडिओ मारु नामक सो जहाज जुलाई १९४२ मा फिलिपिन्सनजिकै डुबेको थियो । मारिनेहरुमा ९ सय ७९ अस्ट्रेलियाली, ३३ नर्वेली नाविक र २० जापानी गार्ड तथा चालक दलका सदस्य थिए । यसको खोजी अभियानको नेतृत्व अस्ट्रेलियाको साइलेन्ट वर्ल्ड फाउन्डेसनले गरेको थियो । जसलाई एक डच कम्पनीले सघाएको थियो ।

जहाजका भग्नावशेष समुद्रमा स्वचालित रुपमा खोजी कार्य गर्ने वाहनले फेला पारेको थियो । जहाज ४ हजार मिटरको गहिराइमा फेला परेको थियो । जुन टाइटानिकको भग्नावशेषभन्दा गहिरो स्थानमा फेला परेको हो । यो भग्नावशेषलाई नचलाइने र मृतकका फेला परेका अवशेष र सरसामान पनि ननिकालिने साइलेन्टवर्ल्डले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले यो खोजबाट मृतकका प्रियजनहरुमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टर्पेडोले लागेपछि जहाज तीव्र गतिमा डुबेको थियो । यो ११ मिनेटभित्रै समुद्रभित्र डुबिसकेको थियो । त्यतिबेलासम्म जम्मा तीन वटा लाइफबोटमा १०२ जना जापानीहरुको मात्र उद्दार हुन सक्यो । जो फिलिपिन्स पुगे । जम्मा १०८९ को ज्यान गएको थियो । यसको खोजी ६ अप्रिलमा सुरु भएको थियो । बीबीसीबाट

Previous Post

श्री अरविन्द घोषका केही अमर वाणीहरु

Next Post

हेल्थ टिप्सः घरेले खानपानबाट घाँटी दुखाइको उपचार

सम्बन्धित खबर

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
अन्तर्राष्ट्रिय

रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

२१ असार २०८३,
नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह
समाचार

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

२१ असार २०८३,
सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ
समाचार

सशस्त्र प्रहरीको स्कुलमा करोडौं रकम हिनामिना, इन्स्पेक्टरसहित २ जना पक्राउ

२१ असार २०८३,
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद
समाचार

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

२१ असार २०८३,
चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ
समाचार

चकलेटमा लुकाएर चरेस तस्करी, एक जना पक्राउ

२१ असार २०८३,
गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु
फिचर-ब्यानर

गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

२१ असार २०८३,
Load More
Next Post
हेल्थ टिप्सः न्यूमोनिया हुँदा केकस्ता खानेकुरा खाने ?

हेल्थ टिप्सः घरेले खानपानबाट घाँटी दुखाइको उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In