• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुद्धका शिक्षा पछ्याएर भारतले प्रगति गरिरहेको छः भारतीय प्रधानमन्त्री मोदी

by
९ बैशाख २०८०,
0
भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विगत नौ वर्षमा बुद्धका शिक्षाहरू पछ्याएर ठूलो प्रगति गरिरहेको बताएका छन् ।

नयाँ दिल्लीमा ग्लोबल बुद्धिस्ट समिट २०२३ मा भारतीय प्रधानमन्त्री मोदीले भारतले बुद्धको सिद्धान्त, अभ्यास र यथार्थको मार्ग सहित बुद्धले दिएका विभिन्न शिक्षाहरू अनुसरण गरेको छ।

भारतले आफ्नो स्वतन्त्रताको ७५वर्ष मनाउँदै गर्दा विश्व बौद्ध शिखर सम्मेलन आयोजना भएको छ । उनले भारत विकसित देश बन्ने दिशामा अगाडि बढिरहेको बताए।

भारतले मात्र होइन, सम्पूर्ण विश्वको कल्याणको लागि बौद्धको शिक्षा अवलम्बन गर्नुपर्ने मोदीले बताए । ‘विजय, पराजय, लडाई, युद्धको अनुभूतिलाई त्याग्यौं भने मात्र हामी खुशीलाई अँगाल्न सक्छौं। भगवान बुद्धले यी सबैलाई जित्ने मार्ग सिकाउनुभएको छ। शत्रुता रिसले हराउन सक्दैन, तर प्रेमले हराउन सकिन्छ। वास्तविक सुख शान्तिमा हुन्छ’, उनले भने।

‘संसारलाई सुखी बनाउन चाहन्छौं भने आत्म, संसार र संकीर्ण सोच त्यागेर बुद्धको यो समावेशी मन्त्र अनुशरण गर्नु पर्ने हुन्छ,’ उनले भने । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा रुस–युक्रेन युद्धको पनि उल्लेख गरेका छन् । उनले बुद्धको मार्ग भविष्यको मार्ग हो, दिगोपनको मार्ग हो भने।

उनले अघि भने, ‘यदि विश्वले बुद्धको उपदेशलाई पालना गरेको भए जलवायु परिवर्तनजस्तो संकट पनि हाम्रो अगाडि आउने थिएन। यो संकट पछिल्लो शताब्दीमा केही देशहरूले अरूको बारेमा, भावी पुस्ताको बारेमा सोचेनन् ।’

विश्वका विभिन्न देशमा शान्ति अभियान होस् वा टर्कीमा भूकम्पजस्तो विपद्मा भारत हरेक संकटको घडीमा मानवतालाई अग्रपथमा राखेर अघि बढेको भारतीय प्रधानमन्त्री मोदीले बताए ।

Previous Post

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

Next Post

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको छ : प्रधानमन्त्री दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In