• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतको छिमेकी नीतिमा नेपाल उच्च प्राथमिकतामा

by
९ बैशाख २०८०,
0
भारतको छिमेकी नीतिमा नेपाल उच्च प्राथमिकतामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले आफ्नो ‘आजादी का अमृतकल’ मनाइरहेको बेला छिमेकी देशहरू, विशेषगरी नेपालसँगको आफ्नो लामो समयदेखि चलिरहेको न्यानो सम्बन्धलाई ताजा र प्रगाढ बनाउन खोजिरहेको छ । रेल र यातायात जडान र बुद्ध सर्किट जस्ता केही पहलहरू पहिले देखि नै भइरहेका छन् र भारतले दुई देशको विकासका लागि थप साझा पहलहरू खोजिरहेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक लाभ र प्राकृतिक भूमण्डीयमा आधारित रहेकोछ । दुई देशले एकअर्कालाई राम्रो गर्ने ठूलो उद्देश्य राखेका छन् । भारत र नेपाल ती दुर्लभ देशहरु मध्ये एक हो जसले सीमाहरू मात्र साझा गर्दैनन्, सभ्यता र संस्कृतिको शताब्दीयौं लामो घनिष्ठ सबन्ध रहेको छ । यो सबन्ध गौतम बुद्धको पालादेखि नै चलिरहेको छ ।

नेपालमा पशुपतिनाथको दर्शन नगरी भारतको उत्तराखण्डस्थित केदारनाथको भ्रमण अधुरो छ भन्ने अटल धार्मिक विश्वास दुवैबीचको सांस्कृतिक सम्बन्धको नि:सन्देह विरासतको अर्को उदाहरण हो । यसबाहेक, पशुपतिनाथ मन्दिरमा दक्षिण भारतीय भट्ट पुजारी नियुक्त गर्ने चलन छ ।

भारत र नेपालबीच साझा इतिहास, संस्कृति र भूगोलको साथ पारस्परिक सम्मान र सहयोगमा आधारित सम्बन्ध छ, जसले शताब्दीयौंदेखि दूई देशको सम्बन्धलाई बलियो बनाएको छ ।

सन् १९५१ मा चीनले तिब्बत कब्जा गरेकोले भारतको लागि सुरक्षा चिन्ता खडा गरेको थियो । त्यसपछि भारतले नेपाललाई महत्व दिँदै आएको छ । नेपाल भारतका लागि कहिल्यै खतरा थिएन, बरु भारतले नेपालमाथिको कुनै पनि खतरालाई आफ्नो लागि खतरा मानेको छ । माओ त्सेतुङले १५ नोभेम्बर १९३९ मा तिब्बत चीनको दाहिने हत्केला र लद्दाख, नेपाल, सिक्किम, भुटान र अरुणाचल प्रदेशको उत्तरपूर्वी सीमाना पाँच देश भएको भनी दाबी गर्ने समयदेखि नै चीनको ठूला भ्रातृ अभिप्रायबाट नेपाललाई धम्की आएको हो ।

एकअर्काको हितको रक्षा गर्न यस्तो व्यवस्था स्थापना गर्ने एउटा महत्वपूर्ण कदम भनेको भारत र नेपालबीच सन १९५० जुलाई ३१ मा भएको शान्ति तथा सुगौली सन्धिमा हस्ताक्षर भएको थियो । यसले दुवै देशका लागि अभूतपूर्व विशेषाधिकारको बाटो खोलेको थियो ।

नेपाल–भारत विशेष सम्बन्धको अर्को पक्ष भनेको भिसा र एकअर्काको भूमिमा राहदानी रहित यात्राको व्यवस्था हो । नेपाललाई भारत र भारतीय लाई नेपाल प्रवेशको लागि कुनै भिसा आवश्यक पर्दैन । यसले दुवै देशका जनताका लागि अवसरको बाढी खोलिदिएको छ । नेपाली राहदानी बाहकले १४ देशमा निशुल्क भिसा प्राप्त गर्दछन् । तर गन्तव्य देशको मापदण्ड अनुसार यात्रा स्वास्थ्य बीमा चाहिँ हुनुपर्दछ ।

अर्कोतर्फ, भारतको यात्रा धेरै सरल र सजिलो छ । खुला सिमानाका कारण नेपाल र भारत दुवैका नागरिक कानुनी कामका लागि कुनै बाधाविना सहजै एकअर्काको देशमा जान पाउँछन् । यो खुला सिमाना र भारतसम्मको सहज पहुँच नेपाली आप्रवासी कामदारहरूका लागि वरदान बनेको छ किनभने उनीहरू उच्च पारिश्रमिक, रोजगारीको अवसर, राम्रो सुविधा तथा अवसरहरूको खोजीमा सीमाको अर्कोे छेउमा सजिलै प्रवेश गर्न सक्छन्। ।

भारतमा बसोबास गर्ने नेपालीको यकिन तथ्याङ्क नभएपनि कम्तीमा ३० लाख नेपाली भारतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

युनेस्कोको तथ्याङ्कअनुसार २०२२ मा विदेशमा अध्ययन गर्ने कुल ९५,२६८ नेपाली विद्यार्थीमध्ये १३,५७४ (१४.४२ प्रतिशत) भारतमा छन् । भारतीय शैक्षिक संस्थाहरूले नेपालका विद्यार्थीहरूका लागि बीबीए, एमबीए, इन्जिनियरिङ र अन्य धेरै व्यावसायिक शिक्षा सर्वसुलभ मूल्यमा अध्यापन गराउँदै आएको छ । नेपालीका लागि भारतमा उच्च शिक्षा पढ्नु मुख्य कारण हो भारतीय शिक्षा पश्चिमी विश्वविद्यालयहरूसँग गुणात्मक रूपमा बराबर छ । यसबाहेक यी संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई आईटी, व्यवस्थापन, इन्जिनियरिङ, चिकित्सा शिक्षा आदि जस्ता संकायमा सफल करियर स्थापना गर्न मद्दत गर्दै क्याम्पस प्लेसमेन्ट पनि प्रदान गर्छन् ।

योसँगै देश भित्र उपचार सम्भव नभएको परिवारले मेडिकल भिसा प्राप्त गर्न कठिन प्रक्रियाबाट गुज्रनुपर्छ । तर नेपालीले भारतमा सजिलै औषधी उपचार गर्न सक्छन् । मेडिकल भिसाका लागि दूतावास आवश्यक पर्दैन। तर चीनमा चिकित्सा अध्ययन गरिरहेका सयौं नेपाली विद्यार्थीहरूलाई कोभिड–१९ को बहानामा फेब्रुअरी २०२२ मा महामारीको अन्त्य भइसकेको अवस्थामा पनि चीन सरकारले प्रवेश निषेध गरिएको थियो ।

यस्तै, फिल्ड मार्शल मानेकशाले गोर्खा सिपाहीको साहसको प्रशंसा गरेका छन् । दुई देशहरू बीचको ‘जनरल’ को मानार्थ उपाधिको पारस्परिकता आफैमा अद्वितीय छ, विशेष गरी जब भारतको अर्कोे छिमेकीसँग दशकौं लामो दुश्मनी छ । एकअर्काको अस्तित्वको लागि यो आश्चर्यजनक पारस्परिक श्रद्धाले धेरैलाई ईष्र्या गरिरहेका छन् ।

नेपालबाट दुई तिहाइ भर्ती हुने प्रख्यात सात गोर्खा रेजिमेन्टमा हाल नेपालका करिब ३० हजार सैनिक छन । अझ अचम्मलाग्दो तथ्य के छ भने नेपालमा भारतीय सेनाको निवृत्तिभरण ग्रहण गर्ने १ लाख ४ हजार पुगिसकेका छन् । भारतले अझै पनि आफ्नै बेरोजगारी समस्यालाई सम्बोधन गर्न कडा मेहनत गरिरहेको बेला पनि यो संस्थागत घटना स्थिर छ ।

भारत र नेपालका बीचमा केही विश्वासघाती रूपमा प्रचारित भिन्नताहरूका बाबजुद पनि केही निर्विवाद विषयले दुई देशबीच सबन्ध जोडिरहेको छ । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध सुदृढ रहिआएको छ र कुनै पनि सानोतिनो मतभिन्नता भन्दा माथि उभिएको छ । आगामी वर्षहरूमा यो अझै बढ्ने लक्ष्य लिइएको छ ।

Previous Post

हिउँदे अधिवेशन लम्बिँदा बजेटमा दबाब

Next Post

१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

१५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयको कृत्रिम फोक्सो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In