• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदै 

by
९ बैशाख २०८०,
0
आज पृथ्वी दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदै 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज पृथ्वी दिवस । विश्वभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो।

यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।

संयुक्त राष्ट्र संघको सन्देशः
प्रकृतिले दुस्ख पाइरहेको छ । महासागरहरू प्लास्टिकले भरिएका छन, त्यसमाथीी अम्लीय पदार्थले भरिएकाके छ । अत्यधिक गर्मी, जङ्गलमा लागेको डढेलो र बाढीले लाखौं मानिस प्रभावित भएका छन्। यी दिनहरूमा पनि, हामी अझै हाम्रो इकोसिस्टमको स्वास्थ्यसँग जोडिएको विश्वव्यापी स्वास्थ्य महामारी कोभिड १९ बाट ट्र्याकमा फर्कने प्रयास गरिरहेका छौं।

जलवायु परिवर्तन, मानव निर्मित प्रकृतिमा परिवर्तनका साथै जैवविविधतामा बाधा पुर्‍याउने अपराधहरू, जस्तै वन विनाश, भू–उपयोग परिवर्तन, तीव्र कृषि र पशुधन उत्पादन वा बढ्दो अवैध वन्यजन्तु व्यापारले पृथ्वीको विनाशको गतिलाई तीब्र बनाउन सक्छ।

इकोसिस्टम पुनर्स्थापना सम्बन्धी संयुक्त राष्ट्र दशक भित्र मनाइने यो दोस्रो मातृ पृथ्वी दिवस हो। इकोसिस्टमहरूले पृथ्वीमा सबै जीवनलाई समर्थन गर्दछ। हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ, त्यति नै स्वस्थ ग्रह र यसका मानिसहरू रहन्छन् ।

हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनर्स्थापनाले गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनसँग लड्न र सामूहिक विलुप्त हुनबाट जोगाउन मद्दत गर्नेछ। तर सबैले भूमिका खेले भने मात्र हामी सफल हुनेछौं।

यस अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसको लागि, हामी आफैलाई सम्झना गरौं ९ पहिले भन्दा बढी कि हामीलाई मानिसहरू र ग्रह दुवैको लागि काम गर्ने थप दिगो अर्थतन्त्रमा परिवर्तन आवश्यक छ। प्रकृति र पृथ्वीको सद्भावलाई प्रवर्द्धन गरौं। हाम्रो संसारलाई पुनर्स्थापित गर्न विश्वव्यापी आन्दोलनमा सामेल हुनुहोस् ।

Previous Post

बराबरीमा रोकियो आर्सनल, फाइदामा म्यानचेस्टर सिटी

Next Post

रामेछापमा चट्याङ लागेर आमाछोरी घाइते

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
Load More
Next Post
चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

रामेछापमा चट्याङ लागेर आमाछोरी घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In