• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत र बंगलादेशबीच द्विपक्षीय व्यापार कारोबार रुपैयाँ र टाकामा गर्न सहमत

by
९ बैशाख २०८०,
0
भारत र बंगलादेशबीच द्विपक्षीय व्यापार कारोबार रुपैयाँ र टाकामा गर्न सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका– बंगलादेश र भारतले द्विपक्षीय व्यापार कारोबार दुबै देशको आफ्नै मुद्रा ( रुपैया र टाका)मा गर्न सहमत भएको बंगलादेशमा आधारित समाचार वेबसाइट द बिजनेस स्ट्यान्डर्ड (टीबीएस न्यूज) ले उल्लेख गरेको छ।

अन्तरदेशीय कारोबारलाई सहज बनाउन सोनाली बैंक र इस्टर्न बैंकले भारतीय स्टेट बैंक र आईसीआईसीआई बैंकमा खाता खोल्नेछन्। दुई भारतीय बैंकले पनि बंगलादेशका दुई बैंकमा खाता खोल्ने समाचारमा उल्लेख छ ।

ग्लोबल एकाउन्टिङमा भोस्ट्रो र नोस्ट्रो खाताहरू भनेर चिनिने यी खाताहरू खोल्न सम्बन्धित केन्द्रीय बैंकहरूको स्वीकृति आवश्यक पर्नेछ, द बिजनेस स्ट्यान्डर्ड ले बंगलादेश बैंक र सम्बन्धित वाणिज्य बैंकका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा लेखेको छ।

सोनाली बैंक लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक मोहम्मद अफजल करीमले भने, ‘भारतसँग टाका र रुपैयाँमा द्विपक्षीय व्यापारले अमेरिकी डलरमा दबाब घटाउनेछ, द बिजनेस स्ट्यान्डर्डले समाचारमा उल्लेख गरेको छ । । यसबाट दुवै देशलाई फाइदा हुनेछ।

उनले भारत र बंगलादेशका धेरै बैंकहरू क्रमशः प्रक्रियाको हिस्सा बन्ने बताए। डलरको संकटका बीच महिनौंदेखि रुपैयाँमा कारोबार टुंग्याउने विषयमा छलफल भइरहेको समाचारमा जनाइएको छ । तर, दुई देशबीचको सबै द्विपक्षीय व्यापार स्थानीय मुद्रामा हुने छैन ।

गत आर्थिक वर्षमा बंगलादेशले भारतबाट करिब १३ अर्ब ६९ करोड अमेरिकी डलर बराबरको आयात गरेको थियो । जसमध्ये २ अर्ब अमेरिकी डलर बराबरको आयात रुपैयाँमा कारोबार हुनेछ भने बाँकी अमेरिकी डलरमा भुक्तानी गरिने टीबीएस न्युजले जनाएको छ ।

यस्तै, बंगलादेशबाट भारतमा करिब २ अर्ब अमेरिकी डलर बराबरको निर्यात भएको र त्यसको कारोबार रुपैया र टाकामा हुनेछ ।

अप्रिल ११ मा, आरबीआई र एसबीआईको प्रतिनिधिमण्डलले इस्टर्न बैंक लिमिटेड र सोनाली बैंकका प्रबन्ध निर्देशकहरूसँग भेटवार्ता गरेका थिइ र दुई राष्ट्रहरू बीच टाका र रुपैयाँमा व्यावसायिक लेनदेनको भुक्तानी विधिहरूबारे छलफल भएको थियो,

यो व्यवस्थाले व्यापारलाई बढावा दिने र विदेशी मुद्रा सञ्चितिमा दबाब घटाउने विश्वास गर्दै व्यवसायीहरूले यो निर्णयको स्वागत गरेका छन् ।

Previous Post

अफगानिस्तानमा गत महिना बाढी र भूकम्पमा परी २९ जनाको मृत्यु

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहने छ ?

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहने छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In