• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः शारीरिक स्वस्थताका लागि रेशादार आहार

by
८ बैशाख २०८०,
0
हेल्थ टिप्सः पिरो खानुको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो पेट र आन्द्राले जति बढी रेसादार खानेकुरा पाउँछ, त्यति सजिलो पाचन कार्य गर्न सक्षम हुन्छ । मांसाहार रेसाहीन खाद्य हो । मनुष्यको शारीरिक बनावट मांसाहार अनुकूल हुँदै होइन । यस मान्यता विपरित यदि कोही मांसाहार सेवन गर्छ भने पेटभित्र पुगेको मांश आन्द्रामा गएर सड्न कुहिन थाल्दछ, जसबाट करोडौँ सङ्ख्यामा प्याथोजेनिक कीटाणुहरु उत्पन्न हुन्छन् ।

ती कीटाणु क्रमशः रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छन् र रगतलाई प्रदूषित गरी उपयोगी कोषिकाहरुलाई हानि पु¥याउँछन् । त्यसैले, मांसाहारी व्यक्तिको रगत सधैँ प्रदूषित हुन्छ । जसका कारण अर्श, हर्निया, अतिसार, एपेन्डिसाइटिस हुने तथा कतिपयमा गर्भाशय, डिम्बग्रन्थि, आमाशय, आन्द्राको क्यान्सरसमेत उत्पन्न हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका क्यान्सर रिसर्च सेन्टरको इपिडिमियोलोजी युटिमा आबद्ध डाक्टर टिमकाई एवम् सहयोगीहरुले ६१,००० व्यक्तिमाथि १२ वर्षको लामो अवधिसम्म शोधकार्य गरे । उक्त महत्वपूर्ण शोधको नतिजाअनुसार जुन व्यक्ति शाकाहारी हो, उसलाई मांसाहारी तुलनामा रगतसम्बन्धी रोग ल्युकेमिया हुने आशङ्का ४५ प्रतिशत कम हुन्छ भने क्यान्सरको डर ५२ प्रतिशत कम हुन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः शिक्षक र विद्यार्थी

Next Post

मौसम पूर्वानुमानः मुलुकका पहाडी भागमा पानी पर्ने

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
Load More
Next Post
आजको मौसमः तीनवटा प्रदेशमा पानी पर्ने

मौसम पूर्वानुमानः मुलुकका पहाडी भागमा पानी पर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In