• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सफलताको कथाः माइकल एन्जेलोको सफलता

by
७ बैशाख २०८०,
0
सफलताको कथाः माइकल एन्जेलोको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माइकल एन्जोलोको जन्म एक कुलीन तर गरीब परिवारमा भयो । बाल्यकालमा नै कलामा उनको रुचि जाग्रित भयो । उनका पिता र हजुरबुवाले कलाको भूत उतार्नको लागि उनलाई पिटे पनि, तर माइकल एन्जोलोको इच्छा यति प्रबल थियो कि उनी आफ्नो जिद्दीमा अडिग रहे ।

उनी चित्रकारी गर्दा प्रकृति र यथार्थमा धेरै ध्यान दिन्थे । माछाको पङ्खाको आकार र रङको अध्ययन गर्नका निमित्त उनी माछा बजार जान्थे, ताकि पछि आफ्नो चित्रमा त्यसलाई हुबहु उतार्न सकियोस् ।

यसपछि उनी मूर्तिकलाप्रति आकर्षित भए । उनले चिरफार गरे र शरीर विज्ञानको गहन अध्ययन गरे । उनी आफ्नो कलाको आलोचकका साथ कति राम्रो प्रकारले प्रस्तुत हुन्थे, यसको एउटा रोचक उदाहरण यो हो जब उनले डेबिडको एउटा ठूलो प्रतिमा बनाए, तब एउटा व्यक्तिले आलोचना गर्दै भने कि उसको नाक निकै ठूलो भयो । माइकल एन्जेलोले तत्काल छिना हथौडा उठाए आफ्नो हातमा सँगमरमरको थोरै धुलो लुकाएर राखे ।

उनले नाकलाई सानो गरेको अभिनय गरे र यस्तो गर्दै गरेको बेला त्यो धुलो खसाउँदै गए । केही समयपछि उक्त व्यक्तिले भने कि यो प्रतिमा विल्कुलै आदर्श छ । तर माइकल एन्जेलोले त्यस प्रतिमाको नाकलाई केही पनि गरेका थिएनन् र आलोचकलाई उसको कुरालाई महत्व दिइयो भने चित्त बुझ्यो ।

उनले विवाह गरेनन्, किनभने विवाहले उनको काममा बाध पुग्ने आशङ्का थियो । जब उनको एउटा मित्रले उनलाई भने कि यो अफसोस को कुरा हो कि उनी विवाहित छैनन् र उनको बच्चा छैन, तब उनले जवाफ दिए, मैले आफ्नो कलालाई आफ्नी पत्नी बनाएको छु र मेरो कलाकृतिहरु नै मेरा सन्तानहरु हुन्, जसलाई म आफ्नो पछाडि छोड्नेछु ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

Next Post

वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In