• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशको शासनको विकेन्द्रीकरण पनि प्रजातन्त्रको मुख्य अङ्ग हो – बि.पी. कोइराला

by
७ बैशाख २०८०,
0
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बि.पी. कोइरालाका केही अमर वाणीहरुः

१) आजको अन्तर्राष्ट्रिय परिस्थितिमा हामी हरघडी जागरुक भएर देशको सार्वभौमिकताको रक्षाको लागि तत्पर भएनौँ भने स्वतन्त्रताको अपहरण हुन बेर लाग्ने छैन ।

२) अर्काको इसारामा नाच्ने जातिले कुनै उन्नति वा साहसको काम गर्नै सक्तैन ।

३) चुनाव, संसद, वैधानिक शासन, स्वतन्त्र न्यायालय, नागरिक अधिकारको वैधानिक प्रत्याभूति लगायतका प्रजातन्त्रका तत्वहरु जतिछिटो देशमा ल्याउन सक्यो प्रजातन्त्रले पनि त्यति छिटो यथार्थ स्वरुप लिन सक्छ ।

४) देशको शासनको विकेन्द्रीकरण पनि प्रजातन्त्रको मुख्य अङ्ग हो ।

५) हाम्रो दृष्टिमा प्रत्यक्ष शासन अप्रजातान्त्रिक मात्र हैन राष्ट्रिय हित विरुद्ध पनि छ ।

६) नेपालमा स्वतन्त्र व्यक्ति भनेको त मैले देखेको छैन देशको ऐतिहासिक घटनाले मानिसलाई दुई पक्षमा विभाजित गरिसकेको छ ।

७) प्रशस्त उत्पादन भएमा मात्र व्यवहारिक रुपमा समाजवाद लागु गर्न सकिन्छ । अहिले नेपाल सामन्तवाद र पुँजीवादको सन्धीस्थलमा छ ।

८) राष्ट्रियता, स्वतन्त्रता, सामाजिक न्याय यी तीन आधारभूत चाहनालाई एकीकृत रुपमा स्थान दिने राजनीतिक अवधारणा नै प्रजातन्त्र हो । एशियाली धारणामा त प्रजातन्त्र भनेको यही नै हो ।

९) भारतीय प्रेषको एउटा खेमाबाट नेपालको विषयमा बढाइचढाई गर्ने र सङ्कुचित धारणा आउने गरेका छन् । उनीहरुले यहाँको परिवर्तनलाई स्वीकार गर्न नसक्नुमा नेपालको राजनीतिक आधारभूत यथार्थ पनि एक हदसम्म कारण रहेको छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अयोग्य लडाकुलाई राहत दिन कार्यविधि तयारः विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने

Next Post

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In