• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेमा भीम रावल ‘इन’, लेखराज ‘आउट’ को चर्चा

by
६ बैशाख २०८०,
0
एमालेमा भीम रावल ‘इन’, लेखराज ‘आउट’ को चर्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमालेमा भीम रावल र लेखराज भट्टबीच हार्दिक सम्बन्ध छैन । दुवै सुदूरपश्चिमका नेता हुन् । सुदूरपश्चिममा रावलको प्रभाव धेरै छ । तर एमालेको १०औं महाधिवेशनपछि अध्यक्ष केपी ओलीले रावललाई हटाएर भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाएपछि एमालेमा विवाद छ । जसकारण गत मंसिरमा सम्पन्न चुनावमा एमालेले धेरै ठूलो क्षति बेहोरेको थियो । अहिले एमालेमा भीम रावल ‘इन’, लेखराज ‘आउट’ को चर्चा छ ।

एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनका बेलाको तिक्तता बिर्सेर नेता रावललाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेका छन् । रावललाई कुनै भूमिका नदिई जिम्मेवारविहीन बनाएर राख्दा सुदूरपश्चिमलगायत अन्य प्रदेशमा पार्टी कमजोर बनेको निष्कर्ष निकाल्दै ओलीले महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेका हुन् ।

एमालेले भीम रावलसित वार्ता गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता टोली बनाएको छ । सो टोली र रावलवीच एक चरणमा वार्तासमेत भइसकेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा साढे दुई घण्टा भएको छलफल सकरात्मक रहेको रावलले ट्वीट गरेर जानकारी दिएका थिए ।

वार्ता टोली गठनदेखि नै उत्साहित रावल समर्थकहरु अहिले निकै हौसिएका छन् । एमाले सांसद दयालबहादुर शाही, पर्यटन विभागका रमेश कुँवरलगायतले ओली र रावललाई पटक–पटक भेटेपछि वार्ता टोली बनेको एमाले वृत्तमा चर्चा छ । खास गरेर रावल सक्रिय नहुँदा सुदूरपश्चिमसहितका देशभरका १० वटा निर्वाचन क्षेत्रमा एमाले हारेको राजनीतिक हिसाब दयालबहादुरले अध्यक्षलाई बुझाएपछि वार्ताको वातावरण बनेको बताइन्छ ।

एमालेको १०औं महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि उनलाई भूमिकाविहीन मात्र होइन, पार्टीबाट निकाल्नेसम्मका हर्कत भएका थिए । तर रावलले भने आफूले कुनै पनि हालतमा पार्टी नछाड्ने घोषणा गरिसकेका छन् । उनले ४० वर्ष बिताएको पार्टीमै रहने उल्लेख गरेका छन् । रावललाई पार्टीको पदाधिकारीसरहकै हैसियत दिने तयारी भएको स्रोतले बतायो ।

उता, पूर्वमाओवादी नेता लेखराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको घटनाले एमाले वृत्तमा तरंग पैदा भएको छ । तत्कालीन नेकपाको विभाजनमा ओलीलाई साथ दिएका र त्यसयता माओवादीसँग ‘पानी बाराबार’ को अवस्थामा रहेका भट्टले एकाएक आफ्नै घरमा बोलाएर प्रचण्डसँग भेट गरेपछि एमालेका शीर्ष नेताहरु सबैभन्दा धेरै सशंकित भएका हुन् । गत चैत २५ गते प्रचण्डले कैलालीको अत्तरियास्थित भट्टको घरमा पुगेर भेटघाट गरेका थिए ।

उक्त भेटलाई भट्टले सामान्य रुपमा लिनुपर्ने बताइरहँदा एमाले नेताहरुले भने शंका गरेका छन् । सुदूरपश्चिम पुगेका बेला प्रचण्ड भट्टको घरमा छिरेको भनिए पनि वास्तवमा योजनाबद्ध भेटघाट भएको बुझेपछि एमाले नेताहरु तरंगित भएका हुन् । किनभने एमालेमा सन्तुष्ट नरहेका भट्टलाई अध्यक्षसँग भेटाउन माओवादी सुदूरपश्चिम प्रदेशका नेताहरु लामो समयदेखि निरन्तर क्रियाशिल थिए ।

Previous Post

कसरी बन्दैछ अर्को ग्रहमा मानिस पठाउने योजना ?

Next Post

न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In