• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

by
६ बैशाख २०८०,
0
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) मनको बाह्य यात्रामा भोग छ र अन्तरको यात्रामा योग छ । बाह्य यात्रामा भेद छ र अन्तरको यात्रामा अभेद । बाहिरी व्यावहारिक सत्यको परिभाषित रुप छ र अन्तरको यात्रामा स्वयम्को बोध छ ।

२) प्रेमले सधैँ स्वतन्त्रता चाहन्छ । प्रेम नै प्रभुको मिलन हो । प्रेम नै शक्तिको जागरण हो । प्रेमकै कारणले मैले आफ्नो ऊर्जालाई उध्र्व दिशा दिन्छु । प्रेमद्वारा नै म समाधिमा लीन हुन्छु । म एक योगी हुँ र प्रेमले नै मलाई प्रभु दर्शन गराएको छ ।

३) प्रेम नै परमात्मा हो । प्रेममा गति छ । सीताको प्रेम ‘विरह यात्रा’ हो । गोपीहरुको विरह वेदना र राधाको प्रेम गाथा हो । यी सबै प्रेम प्रवाहको अङ्ग बने र लुप्त भए । तर प्रेमले कसैलाई पर्खिएन ।

४) विरहमा गति छ, मिलनमा विराम छ । परमात्मा पाउन भक्तले विरहमा पाक्नुपर्छ । विरहको बाढीमा बग्नुपर्दछ । योगीले विरहको योगाग्निमा पवित्र हुनुपर्दछ । भक्तले श्रद्धाग्निको विरहमा तड्पिनु पर्दछ ।

५) अदृश्यसँग आलिङ्गनको आकांक्षा गर्नु विरह हो । अदृश्यलाई आँखामा भर्ने आकाङ्क्षा प्रेम हो । अदृश्यप्रति समर्पित हुनु श्रद्धा र भक्ति हो । अदृश्यको प्रेमको आकाङ्क्षामा हराउनु प्रणय हो ।

६) प्रेम अनुभूति हो । परमात्मा चाहन्छौ भने मनुष्यलाई प्रेम गर । मनुष्य नै माध्यम हो । मनुष्यसँग तन, मन र आत्मा छ । तन र मनसँग प्रेम धेरै टिक्दैन । तन, मनको प्रेममा लेनदेन छ । जब प्रेम आत्मीय बन्दछ, तब परमात्माको खोज सफल हुन्छ ।

७) आफूसँग नडराऊ, अतितसँग पनि नडराऊ । अतितलाई सागरको सतह बनाऊ, परिवारलाई आफ्नो संसार । पति–पत्नीको प्रेम पनि परमात्मासँग प्रेमको एक श्रृङ्खला हो त्यहीँबाट आफ्नो यात्रा शुरु गर ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

आजवाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

Next Post

काठमाडौँ उपत्यकाका एक तिहाइ सटर खाली

सम्बन्धित खबर

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप
आर्थिक

अगौटे सुन्तलामा सुँडे पुतलीको प्रकोप

५ भदौ २०८३,
पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान
अन्तर्राष्ट्रिय

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

५ भदौ २०८३,
इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न
आवाज

इन्द्रायणी द्योछें पुनर्निर्माण सम्पन्न

५ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
आर्थिक

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा

५ भदौ २०८३,
आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
आवाज

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

५ भदौ २०८३,
ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकाका एक तिहाइ सटर खाली

काठमाडौँ उपत्यकाका एक तिहाइ सटर खाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In