• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल आएका विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त

by
५ बैशाख २०८०,
0
नेपाल आएका विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले उच्चस्तरीय भेटवार्तामा व्यस्त बनेका छन्।

सडकमार्ग हुँदै आइतबार साँझ सुदूरपश्चिमको धनगढी आइपुगेका उनी त्यहाँबाट काठमाडौं आएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेता र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्तामा व्यस्त बनेका हुन्।

चौथाइवालेले मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै चौथाइवालेले तीनै जना नेताहरूले भारत(नेपाल सम्बन्ध बलियो बनाउने र पार्टी(पार्टीबीचको अन्तरक्रियामा जोड दिएको उल्लेख गरेका छन्।

चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

चौथाइवाले सोमबार धनगढीमा आयोजित नेपाल(भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा। आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहेकै बेला चौथाइवाले नेपाल भ्रमणमा आएका हुन्।

प्रधानमन्त्री प्रचण्ड यसै महिना भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणको मिति भने तय भइसकेको छैन। उनी वैशाख अन्तिम सातातिर भारत भ्रमणमा जाने सम्भावना छ। यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी थालिसकेको छ।

Previous Post

बेनी-जोमसोम सडक खण्ड दैनिक छ घण्टा बन्द

Next Post

३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

३ हजार कैदीलाई आममाफी दिने म्यान्मारको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In