• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदराबादको जित

by
२ बैशाख २०८०,
0
ह्यारी ब्रुकको शतकमा कोलकातामाथि हैदराबादको जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटड राइडर्समाथि २३ रनको जित हात पारेको छ । ह्यारी ब्रुकले जारी आईपीएलमा पहिलो शतक बनाउँदा रिंकु सिंहले फेरि एक पटक विस्फोटक इनिङस् खेले ।

इडेन गार्डेन्समा कोलकाताले टस जितर फिल्डिङ रोजेको थियो । हैदराबादले हेरी ब्रुकको शतकको मदतमा २० ओभरमा चार विकेट गुमाएर २ सय २८ रनको योगफल बनायो । ब्रुक र मयकं अग्रवालले ४.१ ओभरमा ४६ रनको साझेदारी गरे । जसमा ब्रुकको योगदान बढी रह्यो । आन्द्रे रसेलले मयंकलाइ ९ रनमा आउट गर्दै साझेदारी तोडे ।

राहुल त्रिपाठी पनि ९ रनमानै आउट भए । ब्रुक र कप्तान एडेन माक्रमले इनिङस सम्हाले । माक्रमले वरुण चक्रवर्थीको बलमा आउट हुनु अघि २६ बलमा ५० रन बनाए । ब्रुक एक सय रनमा अविजित रहे । ५५ बल खेलेका उनले १२ चौका र तीन छक्का प्रहार गरे । जारी सिजनको आईपीएलमा ब्रुक शतक बनाउने पहिलो खेलाडी हुन् । अभिषेक शर्माले ३२ रन थप्दा हेनरिच क्लासेन १२ रनमा अविजित रहे । रसेलले तीन विकेट लिए ।

जवाफमा कोलकाताले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनायो । ओपनर रामानुल्लाह गुरबाज शून्यमा पभेलियन फर्किए । वेंकटेश ऐअर १० रनमा मैदान बाहिँरिदा सुनल नरेनले खाता खोल्न सकेनन् । नारायण जगदिशनले ३६ र कप्तान नितिश रानाले ७५ रन बनाएका थिए । रिंकुले ३१ बलमा ५८ रनको विस्फोटक ब्याटिङ गरेपनि जित सम्भव भएन । मार्को जानसेन र मयकं मार्कन्डेले २ – २ विकेट लिए ।

दुवै टिमको चार खेलबाट चार अंक छ । आईपीएलमा आज दिउँसो पौने चार बजे रोयल च्यालेन्सर्ज बेङलोर र दिल्ली क्यापिटल्स तथा साँझ पौने आठ बजे लखनउ सुपर जाइन्टस र पंजाब किंग्सबीच खेल हुनेछ ।

Previous Post

पदकमा मात्र सरकारको ३४ करोड ५८ लाख खर्च

Next Post

भारतबाट फर्किने अधिकांशमा कोरोना

सम्बन्धित खबर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
फिचर-ब्यानर

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

१३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
Load More
Next Post
भारतबाट फर्किने अधिकांशमा कोरोना

भारतबाट फर्किने अधिकांशमा कोरोना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In