• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय

by
१३ अशोज २०७९,
0
सुकीलाई २३ वर्षको जेल, अस्ट्रेलियाली अर्थशास्त्रीलाई तीन वर्षको सजाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्यानमार । म्यानमारको एक अदालतले पूर्व नेतृ आङ सान सुकीलाई अर्को आपराधिक मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको थप जेल सजाय सुनाएको छ । म्यानमार सरकारले सुकीसँगै अष्ट्रेलियाका अर्थशास्त्री सन टर्नेललाई बिहीबार तीन वर्षको जेल सजाय सुनाएको हो ।

७७ वर्षीया सुकीले पहिले नै २० वर्षको जेल सजाय पाइसकेकी छन् । उनलाई गैरकानूनी रूपमा वाकीटकीहरू आयात गर्ने र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन, देशद्रोह, चुनावी धाँधली र पाँच भ्रष्टाचार आरोपमा दोषी ठहरिएपछि २० वर्षको जेल सजाय सुनाइएको थियो । त्यसमाथि आज त्यहाँको सैनिक सरकारले थप तीन वर्षको सजाय सुनाएको हो ।
‘सन टर्नेल, आङ सान सुकी र अन्य तीनलाई राज्य गोप्य कानुनअन्तर्गत तीन-तीन वर्षको जेल सजाय सुनाइएको छ’, एक गोप्य स्रोतलाई उल्लेख गर्दै डीडब्लूडटकमले लेखेको छ ।

टर्नेललाई अध्यागमन कानुन उल्लघंन गरेको आरोप पनि लगाइएको थियो । जुन्ता सरकारले सुकीको मन्त्रिपरिषद्का तीन सदस्यलाई पनि दोषी ठहर गर्दै उनीहरूलाई पनि तीन(तीन वर्षको जेल सजाय सुनाएको छ । उनीहरुलाई टर्नेलबाट बरामद गरिएका कागजातहरूको आधारमा अभियोग लगाइएको थियो । सुकी र टर्नेल दुवैले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

सुकीमाथि भ्रष्टाचार नियन्त्रण ऐनअन्तर्गत सातवटा मुद्दा चलिरहेको छ । उनीमाथिका सबै मुद्दा उनलाई सक्रिय राजनीतिबाट टाढा राख्ने प्रयासका रूपमा हेरिएको छ ।

टर्नेलको गिरफ्तारी

अस्ट्रेलियाली नागरिक अर्थशास्त्री टर्नेलले सुकीको सरकार हुँदा सल्लाहकारका रूपमा काम गरेका थिए । त्यसअघि, उनी नेपितावस्थित म्यानमार डेभलपमेन्ट इन्स्टिच्युटका निर्देशकका रूपमा काम गरेका थिए । यता अस्ट्रेलियाली सरकारले टर्नेललाई तत्काल रिहा गर्न जुन्ता सरकारसँग आग्रह गरेको छ ।

‘अष्ट्रेलिया सरकारले प्रोफेसर टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । ९यो० आजको अदालतको निणर्यलाई अस्वीकार गर्छ ‘ र उनको तत्काल रिहाइको लागि आह्वान गर्छ’, विदेश मन्त्री पेनी वोङले भने । सन् २०२१ को फेब्रुअरी १ मा म्यानमारमा ‘कू’ गरेर सेनाले मुलुक कब्जामा लिएको थियो । त्यहाँको सैनिकलाई जुन्ता भनिन्छ । ७६ वर्षीय टर्नेललाई जुन्ता सरकारले बीबीसीसँगको फोन अन्तर्वार्ताको बीचमा गिरफ्तार गरेको थियो ।

Previous Post

डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा

Next Post

तालिवानद्वारा महिला जुलुसमाथि हवाई फायर

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
अफगानिस्तान – तालिवान तानाशाहअन्तर्गत सबैभन्दा दुःखी देश

तालिवानद्वारा महिला जुलुसमाथि हवाई फायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In